काठमाण्डु , ४ मंसिर— मारुती सिमेन्टले सम्मान एनएस क्वालिटी अवार्ड २०१९ प्राप्त गरेको छ । यसअघि कम्पनीले क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एनएसआईएसओ ९००१ः२०१५ र क्लिंकर – क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएसआईएसओ १४००१ः२०१५...
काठमाण्डु , ४ मंसिर — साताको चौथों दिन पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ७२ हजारमा कारोवार भएको सुन आज रु.१ सय रुपैंयाले बढेर प्रतितोला ७२ हजार १ सय रुपैंयामन कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै , हिजो...
काठमाण्डु , ४ मंसिर – मंगलबारको सबै विदेशी विनिमय दरको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११५...
काठमाण्डु, ३ मंसिर—नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि नेप्से १.१४ अंकले घटेर परिसूचक ११२९.९९ बिन्दुमा झरेको छ । कुल १६३ वटा कम्पनीको १० लाख १६ हजारभन्दा बढी कित्ता शेयर २५ करोड ९३ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । परिसूचकसँगै कारोबार रकम र...
काठमाण्डु , ३ मंसिर — विवाहको महिना सुरु भएसँगै सुनको भाउ पनि उकालो लागेको छ । हिजो प्रतितोला ७१ हजार ६ सयमा कारोवार भएको छापावाल सुन आज ४ सयले बढेर प्रतितोला ७२ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै,...
काठमाण्डु , ३ मंसिर – मंगलबार सबै विदेशी विनिमय दरको भाउ बढेको छ । आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११५ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५...
काठमाण्डु , २ मंसिर — नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक साताको दोस्रो दिन सोमबार ०.२४ अंकले घटेर परिसूचक ११३१.१२ बिन्दुमा झरेको छ । कुल १६० वटा कम्पनीको ११ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । परिसूचक...
काठमाण्डु , २ मंसिर — साताको दोस्रो दिन आज सुनचाँदीकोे भाउ ओरालो लागेको छ । हिजो प्रतितोला ७१ हजार ८ सयमा कारोवार भएको छापावाल सुन आज २ सयले घटेर ७१ हजार ६ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, आइतबार...
काठमाण्डु २ मंसिर —सोमबार नेपाल राष्ट्र बैंकले जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको नेपाल...
काठमाण्डु , २ मंसिर — चैतदेखि नियमित विद्युत् उत्पादन सुरु गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ विद्युत आयोजनाको आज औपचारिक रुपमा उदघाटन हुने भएको छ । आयोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनले उदघाटन गर्न लागेका हुन् ।प्रधानमन्त्री ओलीले...
काठमाण्डु , १ मंसिर — तीन वर्षपहिले विधुत्भार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ । प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्शन) चुल्हो प्रयोगका लागि...
काठमाण्डु , १ मंसिर— साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४.५९ अंकले घटेर ११३१.३६ बिन्दुमा झरेको छ । कुल १६३ वटा कम्पनीको ११ लाख ६७ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । परिसूचक घटे...