अर्थ

घट्यो विदेशी मुद्राको भाउ

२०७६ मंसिर १२ गते ११:०६

काठमाण्डु , १२ मंसिर — आज  अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४७ पैसा रहेको छ। बुधबार अमेरिकी डलरको भाउ ११४ रुपैयाँ ६८ पैसा रहेको थियो ।...

नेप्सेमा ८ अंकको सुधार

२०७६ मंसिर ११ गते १५:३६

काठमाण्डु,११मंसिर– लगातार गिरावट भइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने सुधार भएको छ । आज नेप्से ८.३० अंकले सुधार हुँदा परिसूचक १११७.४६ बिन्दुमा पुगेको छ । कुल १६५ वटा कम्पनीको ७ लाख ३८ हजारभन्दा बढी कित्ता शेयर २१ करोड २३ लाख रुपैयाँभन्दा बढीमा...

सबै विदेशी मुद्राको भाउ घट्यो

२०७६ मंसिर ११ गते १२:१७

काठमाण्डु,११मंसिर–बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०७ पैसा...

आजको सुनको भाउ यस्तो

२०७६ मंसिर ११ गते ११:४२

काठमाण्डु,११मंसिर–नेपाली बजारमा बुधवार सुनको भाउ स्थिर रहेको छ । बुधवार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । बुधवार तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा...

नेप्सेमा झिनो अंकले गिरावट

२०७६ मंसिर १० गते १५:१९

काठमाण्डु , १० मंसिर— नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक मंगलबार झिनो अंकले घटेको छ । अघिल्लो दिन स्थिर रहेको परिसूचक आज ०.९१ अंकले घट्दै ११० ९.१६ बिन्दुमा झरेको छ । कुल १६५ वटा कम्पनीको ११ लाख ३४ हजारभन्दा बढी कित्ता शेयर २९ करोड ५८ लाख...

प्याजको मुल्य अहिले सम्मकै उच्च

२०७६ मंसिर १० गते १४:००

काठमाण्डु , १० मंसिर — नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन आकासिएको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय रुपैयाँ तोकेको छ । गत मंगलबार कालिमाटी बजारमा सुकेको प्याजको थोक मूल्य औषत १५२ रुपैयाँ...

फेरि घट्यो सुनको भाउ

२०७६ मंसिर १० गते ११:५६

काठमाण्डु , १० मंसिर — आज मंगलबार सुनको भाउ घटेको छ । हिजो प्रतितोला ७१ हजार ६ सयमा कारोवार भएको सुनको भाउ आज तोलामा ४ सयले घटेर प्रतितोला ७१ हजार २ मा कारोवार भइरहेको छ । त्यस्तै, हिजो ७१ हजार ३ सयमा कारोवार भएको...

बढ्यो अमेरिकी डलरको भाउ

२०७६ मंसिर १० गते ११:२७

काठमाण्डु , १० मंसिर — आज केही विदेशी मुद्राको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०७ पैसा रहेको छ। सोमबार डलरको भाउ खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०४ पैसा...

अहिले सम्मकै उच्च प्याजको मुल्य

२०७६ मंसिर ९ गते १६:४६

काठमाण्डु , ९ मंसिर— भारतबाट आयात रोकिएकाले बजारमा प्याजको भाउ आकाशिएको छ । मंसिर १ मा औसत खुद्रा मूल्य १ सय ७५ रुपैयाँ रहेको प्याज सोमबार १ सय ९५ रुपैयाँ कायम भएको छ । सोहीकारण प्याजको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । कालिमाटी फलफूल...

नेप्सेमा स्थिर

२०७६ मंसिर ९ गते १५:४८

काठमाण्डु , ९ मंसिर — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो दिन सोमबार स्थिर देखिएको छ । अघिल्लो दिन अंकले घटेको थियो । आज परिसूचक १११०.०८ बिन्दुमा स्थिर रहेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से १ बजेपछि सुधार हुँदै जाँदा स्थिर...

कति पुग्यो ? सुनको भाउ आज

२०७६ मंसिर ९ गते १५:००

काठमाण्डु , ९ मंसिर —साताको दाेस्रो दिन सुनको भाउ स्थिर रहेको छ । आइतबार ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । छ । यस्तै तेजावी सुन तोलामा ७१ हजार...

भ्रमण वर्ष २०२० लाई प्रर्वद्धन गर्न नेपाल एयरलाइन्सले गर्ने भाे यस्तोे काम !

२०७६ मंसिर ९ गते १०:५४

काठमाण्डु , ९ मंसिर — नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना सबै जहाज तथा अन्य साधनमा भ्रमण वर्षको लोगो राख्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलको अध्यक्षतामा मङ्सिर ५ गते बसेको बैठकले निगमका सम्पूर्ण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us