बढ्यो अमेरिकी डलरको भाउ

काठमाण्डु टुडे २०७६ मंसिर १० गते ११:२७ मा प्रकाशित

काठमाण्डु , १० मंसिर — आज केही विदेशी मुद्राको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०७ पैसा रहेको छ। सोमबार डलरको भाउ खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०४ पैसा रहेको थियो ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रिदर १४८ रुपैयाँ २० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ६० पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ५८ पैसा रहेको छ । यो सोमबारको तुलनामा २३ पैसाले कमी हो ।बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ १८ पैसा रहेको छ। यो सोमबारको तुलनामा ३ पैसा बढी हो ।यस्तो छ सबै देशको विनिमयदर तालिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us