काठमाण्डु , ९ मंसिर —साताको दाेस्रो दिन सुनको भाउ स्थिर रहेको छ ।
आइतबार ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
छ ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ ।
यस्तै चाँदी पनि आइतबारकै मूल्य रु ८५५ मा कारोबार भएको