आजको सुनको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ मंसिर ११ गते ११:४२ मा प्रकाशित

काठमाण्डु,११मंसिर–नेपाली बजारमा बुधवार सुनको भाउ स्थिर रहेको छ ।

बुधवार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

बुधवार तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन मंगलवार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us