अर्थ

फेरि घट्यो सुनचाँदीको भाउ

२०७६ कार्तिक १९ गते ११:४७

काठमाण्डु , १९ कात्तिक –  सोमबार ७१ हजार रुपैंयामा कारोवार भएको छापावाल सुन मंगलबार २ सयले घटेर प्रतितोला ७० हजार ८ सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै ,तेजाबी सुनमा आज पनि गिरावट आएको छ । सोमबार प्रतितोला ७० हजार...

घट्यो अमेरिकी डलरको भाउ

२०७६ कार्तिक १९ गते १०:४७

काठमाण्डु , १९ कात्तिक –आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो डलरको खरिददर १३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३०...

नेप्सेमा सुधार

२०७६ कार्तिक १८ गते १५:१५

काठमाण्डु , १८ कात्तिक – सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएको छ । यस दिन नेप्से ०.९७ अंकले बढेर ११४०.२६ बिन्दूमा पुगेको छ । विगत केही दिनदेखि नेप्सेमा लगातार गिरावट आएको नेप्से आज सामान्य वृद्धि छ । कुल १६३ वटा कम्पनीको...

घट्यो सुनको भाउ

२०७६ कार्तिक १८ गते १२:०५

काठमाण्डु , १८ कात्तिक – साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आइतबार प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामा २ सयले घटेर प्रतितोला ७१ हजार रुपैंयामा कारोेवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै...

सहकारीको रकम हिनामिना गर्ने ४ जना कारागार चलान

२०७६ कार्तिक १८ गते ११:३७

राँझा ,१८कात्तिक– रु ४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर...

आजको विदेशी मुद्राको भाउ

२०७६ कार्तिक १८ गते ११:१०

काठमाण्डु १८ कात्तिक – सोमबार कुवेती दिनार र ओमानी रियालको भाउ घटेको छ भने कोरियन वनको भाउ केही पैसाले बढेको छ । अरु विदेशी मुद्राको भाउ स्थिर छ ।   सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ...

सानिमा बैंकको नाफा २७ करोड ५४ लाख वितरणयोग्य

२०७६ कार्तिक १७ गते १५:१०

काठमाण्डु , १७ कात्तिक- चालू आवको पहिलो त्रैमासमा सानिमा बैंकको वितरणयोग्य नाफा २७ करोड ५४ लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार बैंकले कमाएको नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । चालू आवको पहिलो तीनमा महिनामा बैंकले ५९ करोड ३६ लाख...

आजको सुनको भाउ

२०७६ कार्तिक १७ गते १२:२१

काठमाण्डु , १७ कात्तिक  – साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ। आज तेजाबी सुनको मूल्य ७० हजार ९०० रुपैयाँ कामय गरिएको...

घट्यो अमेरिकी डलरको भाउ

२०७६ कार्तिक १७ गते ११:००

काठमाण्डु ,१७ कात्तिक– आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ । आज आइतबार कतारी रियाल १...

सनराईज बैंकले बोनस सेयर वितरण गर्ने

२०७६ कार्तिक १५ गते १३:४८

काठमाण्डु , १५ कात्तिक– सनराईज बैंकले ८१ करोड ५२ लाख भन्दा बढिको बोनस सेयर वितरण गर्ने भएको छ । सनराईज बैंकको शुक्रबार काठमाण्डुमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको लाभांशबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने...

बढ्यो सबै विदेशी मुद्राको भाउ

२०७६ कार्तिक १५ गते ११:४५

काठमाण्डु ,१५ कात्तिक – शुक्रबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३...

सुनको भाउ बढ्यो

२०७६ कार्तिक १५ गते ११:४४

काठमाण्डु,१५कात्तिक–छठको मुखमै सुनको भाउ बढेको छ । बिहिवार छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेकोमा शुक्रवार ७१ हजार दुई सय पुगेको हो । शुक्रवार छापावाला सुन प्रतितोला ७१ हजार दुई सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजावी सुन भने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us