अर्थ

नेप्सेमा गिरावट

२०७६ कार्तिक १४ गते १५:४१

काठमाण्डु , १४ कात्तिक – तिहार पछि खुलेको साताको अन्तिम कारोबार बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट भएको छ । यस दिन नेप्से ३.१७ अंकले घटेर ११४६.१७ बिन्दूमा झरेको छ । कुल १५५ वटा कम्पनीको १० लाख ६० हजार कित्ता शेयर २५ करोड...

सुनको मूल्य घट्यो

२०७६ कार्तिक १४ गते १३:३२

काठमाण्डु,१०कात्तिक– आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ । सुन आज प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । तिहारअघि सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।...

आज अमेरिकी डलरको भाउ यस्तो

२०७६ कार्तिक १४ गते १२:०३

काठमाण्डु , १४ कात्तिक – बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । आज...

मुक्तिनाथ विकास बैंकले दिने भो बोनस

२०७६ कार्तिक १३ गते १४:४३

काठमाण्डु , १३ कात्तिक- मुक्तिनाथ विकास बैंकले बोनस दिने भएको छ । बैंकको सञ्चालक समितिले गरेको प्रस्तावमा हकप्रद शेयरवालाले पनि पाउने गरि लाभांश प्रस्ताव गरेको छ । बैंकले १८.५३ प्रतिशत लाभांशमा १७.६० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको...

प्राधिकरणको लाइन काट्ने तयारी (अस्पताल देखि बैंंक सम्म)

२०७६ कार्तिक १३ गते १४:१४

लहान , १३ कात्तिक -नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु. २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु. २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता...

सस्तियो तरकारीको भाउ

२०७६ कार्तिक १३ गते १०:५६

काठमाण्डु , १३ -कात्तिक तिहार सकिएसँगै काठमाण्डुमा तरकारीको मुल्यमा गिरावट आएको छ । किलोमा १ सय ७० रुपैयाँ भाउ घटेर हरियो धनियाँ बुधबार किलोको ४ सय ४५ रुपैयाँ खुद्रा मुल्य तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ । मंगलबार हरियो धनियाँ...

तिहारको मौकामा व्यापारीद्वारा मनोमानी!

२०७६ कार्तिक ८ गते १५:०७

भक्तपुर , ८ कात्तिक उपभोक्ताको भीडमा मौकाको फाइदा उठाउँदै व्यापारीले अखाद्य वस्तु मनोमानी रूपमा बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिकाले बिहीबार वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गरेको बजार अनुगमनमा व्यापारीले मनोमानी रूपमा अखाद्य र म्याद गुज्रेका सामानसमेत बिक्री गरेको पाइएको...

सुनको भाउ तोलामै ६ सय रुपैयाँ बढ्यो

२०७६ कार्तिक ८ गते १२:०२

काठमाण्डु,८कात्तिक–नेपाली बजारमा शुक्रबार सुनको भाउ ६०० रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजबी सुनको मूल्य पनि प्रतितोमा ६०० रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।...

साताको अन्तिम दिन बढ्यो सबै विदेशी मुद्राको भाउ

२०७६ कार्तिक ८ गते ११:०३

काठमाण्डु , ८ कात्तिक – शुक्रबार सबै विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ...

नेप्सेमा सुधार

२०७६ कार्तिक ७ गते १५:३८

काठमाण्डु , ७ कात्तिक – साताको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सुधार भएको छ । अघिल्लो दिन ७.७९ अंक नेप्से आज ६.७३ अंकले बढेर ११४९.३४ बिन्दूमा पुगेको छ । कुल १५५ वटा कम्पनीको १२ लाख ४ हजार कित्ता शेयर ३२...

आज सुनको भाउ यस्तो

२०७६ कार्तिक ७ गते ११:३६

काठमाण्डु,७कात्तिक– बिहीबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलमा ७० हजार ४०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ ।...

घट्यो सबै विदेशी मुद्राको भाउ

२०७६ कार्तिक ७ गते १०:५९

काठमाण्डु , ७ कात्तिक – बिहीबार सबै विदेशी मुद्राको विनिमयदर घटेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us