सुनको भाउ तोलामै ६ सय रुपैयाँ बढ्यो

काठमाण्डु टुडे २०७६ कार्तिक ८ गते १२:०२ मा प्रकाशित

काठमाण्डु,८कात्तिक–नेपाली बजारमा शुक्रबार सुनको भाउ ६०० रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजबी सुनको मूल्य पनि प्रतितोमा ६०० रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us