सुनको मूल्य घट्यो

काठमाण्डु टुडे २०७६ कार्तिक १४ गते १३:३२ मा प्रकाशित


काठमाण्डु,१०कात्तिक– आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ ।
सुन आज प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । तिहारअघि सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us