आज अमेरिकी डलरको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ कार्तिक १४ गते १२:०३ मा प्रकाशित

काठमाण्डु , १४ कात्तिक – बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । आज बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको छ ।
आज ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ १३ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा छ ।
रिंगिट एकको खरिददर २७ रुपैयाँ ०६ पैसा बिक्रीदर २७ रुपैयाँ २० पैसा तोकेको छ ।
वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३७ पैसा रहेको छ ।
यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३५ पैसा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us