आज सुनको भाउ यस्तो
काठमाण्डु टुडे
२०७६ कार्तिक ७ गते ११:३६ मा प्रकाशित

काठमाण्डु,७कात्तिक– बिहीबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलमा ७० हजार ४०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ ।