काठमाण्डु , ४ कात्तिक – सनराइज बैंकले ३ अर्ब रकम बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले हजार रुपैयाँ अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा अर्धवार्षिक रूपमा भुक्तानी गर्ने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको...
काठमाण्डु , ४ कात्तिक साताको दोस्रो दिन आज सुनको भाउमा स्थिर भएको छ । हिजो छापावाल सुनको भाउ प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोवार भएको थियो । सनुचाँदी व्यवसायी महासंघको अनुसार आज पनि हिजोकै भाउमा कारोवार भइरहेको छ । भने तेजावी सुन प्रतितोला...
काठमाण्डु, ४ कात्तिक– नेपालको स्थापित र लोकप्रिय ब्राण्डका रुपमा स्थापित मारुती सिमेन्टले तिहार तथा छठका अवसर पारेर उपभोक्ता लक्षित ‘चाँदीको झिलिमिली’ नामक आकर्षक योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा ‘स्योर सट’ उपहारका रुपमा १० ग्राम चाँदीका सिक्का...
काठमाण्डु , ४ कात्तिक –सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो आइतबार पनि खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा रहेको थियो । साउदी रियाल...
काठमाण्डु , ३ कात्तिक – नेपालको इतिहास बोकेकोे काठमाण्डुको धरहरा यतिबेला निमार्णको आशमा पर्खिरहेको छ । विसं १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा धरहरा बनाउन लगाएका थिए । एघार तले धरहरा विसं १९९० को भूकम्पले भत्काएको दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले...
धितोपत्र सुचिकरण नियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र यस्तो शुल्क बुझाइसक्नुपर्ने प्रावधान छ । यस समयमा शुल्क नबुझाए सेयर कारोबार रोक्का हुन्छ । यद्यपि, शुल्क बुझाउँदै गए क्रमशः कारोबार पनि फुकुवा हुने नेप्सेले बताएको छ । कारोबार...
काठमाण्डु , ३ कात्तिक- साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैंयाले घटेको छ । गत शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य दुई सयले घटेर आज प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भइरहेको नेपाल...
काठमाण्डु , ३ कात्तिक – आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको छ । आज...
काठमाण्डु,१कात्तिक– शिवम् सिमेन्ट्सले ग्राहकलाई दीपावलीको शुभकामना व्यक्त गर्दै ‘यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा ’ नामक बिक्री योजना बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको...
काठमाण्डु , १ कात्तिक – आज सुनको भाउ स्थिर रहेको छ । बिहिबार प्रतितोला ७० अजार ६ सयमा कारोवार भएको सुनको मुल्य शुक्रबार स्थिर रहेको हो । आज प्रतितोला छापावाल सुन ७० अजार ६ सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।...
काठमाण्डु , १ कातिक –नेपाल राष्ट्र बैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११४ रुपैयाँ १७ पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ५० पैसा थियो । यस्तै आज साउदी रियाल...
काठमाण्डु,३०असोज– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकको सुधार देखिएको छ । आज शून्य दशमदव ७१ अंकले बढेर ११३७.७५ बिन्दूमा पुगेको छ ।अघिल्लो बुधबार ५ अंकभन्दा बढी घटेको थियो । कुल १६० वटा कम्पनीको ९ लाख ९८ हजार...