अर्थ

कात्तिकबाट राष्ट्रिय वाणिज्य बैंकले निशुल्क बैंकिङ तालिम दिने

२०७६ असोज ३० गते १४:३८

काठमाण्डु , ३० असोज राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ करियर बनाउन इच्छुकलाई तालिम दिने भएको छ । बैंकले युवा वर्गहको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्व अन्तर्गत आरबीबी इम्पावरमेन्ट एकेडेमी कार्यक्रमको शुरुवात गरेको हो ।फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत...

घट्यो सबै विदेशी मुन्द्राको भाउ

२०७६ असोज ३० गते ११:५२

काठमाण्डु , ३० असोज – बिहीबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ५० पैसा तोकेको छ । बुधबार यसको १ को खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४...

आज सुनको भाउ यस्तो

२०७६ असोज ३० गते ११:४१

काठमाण्डु , ३० असोज – आज सुनको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला ७० अजार ६ सयमा कारोवार भएको सुनको मुल्य बिहिबार स्थिर रहेको हो । आज प्रतितोला छापावाल सुन ७० अजार ६ सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।...

नेप्सेमा गिरावट

२०७६ असोज २९ गते १५:२८

काठमाण्डु , २९ असोज—मंगलबार वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधबार भने घटेको छ ।आज ५.०१ अंकले घटेर ११३७.०३ बिन्दूमा झरेको छ । बुधबार कुल १५९ वटा कम्पनीको ७ लाख ३६ हजारभन्दा बढी कित्ता शेयर १९ करोड ६६ लाख रुपैयाँभन्दा बढीमा कारोबार...

फेरि घट्यो सुनको भाउ

२०७६ असोज २९ गते ११:४५

काठमाण्डु, २९ असोज— साताको चौंथो दिन आज सुनको मुल्यमा गिरावट आएको छ । हिजो तोलामै ७सयले बढेको सुन आज १ सयले घटेको हो । बुधबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, तेजावी सुन...

आज अमेरिकी डलरको भाउ यस्तो

२०७६ असोज २९ गते ११:३३

काठमाण्डु , २९ असोज— नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३३ पैसा रहेको...

शेयर बजारमा सामान्य सुधार

२०७६ असोज २८ गते १५:४२

काठमाण्डु,२८असोज– अगिल्लो दिन दोहोरो अंकले ओरालो लागेको शेयर बजार मंगलबार भने सामान्य सुधार भएको छ । यस दिन नेप्से परिसूचक ५.०८ अंकले उकालो लाग्दा १५१ वटा कम्पनिको ७ लाख ६५ हजार ८९७ कित्ता शेयर कारोबार भएको छ ।...

सानिमा बैंकले २१ प्रतिशत लाभांश दिँदै

२०७६ असोज २८ गते १३:०३

काठमाण्डु,२८असोज– सानिमा बैंकले असोज २९ गते १५ औं वार्षिक साधारण सभा हुने भएको छ । साधारण सभामा गत आवको मुनाफाबाट प्रस्तावित ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरको प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यक्रम तय भएको छ । बोनस...

एकै दिनमा ७ सयले बढ्यो सुन

२०७६ असोज २८ गते ११:४०

काठमाण्डु , २८ असोज – एकै दिनमा छापावाल सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको छ । सोमबार तोलामा एक सय रुपैयाँ घटेर तोलाको ७० हजार रुपैयाँमा झरेको छापावाल सुन ७ सयले बढेको हो । आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको...

नेप्सेमा गिरावट

२०७६ असोज २७ गते १५:५१

काठमाण्डु,२७असोज–नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १२.०५ अंकले घटेर ११३६.९६ बिन्दूमा झरेको छ ।...

 माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न

२०७६ असोज २७ गते १५:०६

काठमाण्डु , २७ असोज— माछापुच्छ्रे बैंकको २१औँ वार्षिक साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५\७६ को बार्षिक प्रतिबेदन पारित गरेको छ । साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापुँजीको...

एभरेष्ट बैंकले २५ प्रतिशत लाभांश दिने

२०७६ असोज २७ गते १४:५९

काठमाण्डु,२७असोज–एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। असोज २६ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद र ५ प्रतिशत बोनस र बोनसमा लाग्ने करसहित लाभांश घोषणा गरेको हो।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us