काठमाण्डु,२७असोज–एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
असोज २६ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद र ५ प्रतिशत बोनस र बोनसमा लाग्ने करसहित लाभांश घोषणा गरेको हो।