अर्थ

दशैंको बिदामा पनि राष्ट्रिय वाणिज्य बैंकका २२ शाखा खुला रहने

२०७६ असोज १५ गते १७:३९

काठमाण्डु , १५ असोज –वडा दशैंको बिदामा पनि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू खुला रहने भएका छन् । जसमध्य दुई शाखाहरु विजया दशमीको दिन पनि खुला गरिने छन् । वडा दशैंको अवसरमा बिदा हुने दिनहरू असोज १८, १९, २० र २२...

नेप्सेमा ओरालो

२०७६ असोज १५ गते १५:४९

काठमाण्डु , १५ असोज —लगातार १० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चौथो दिन बुधबार पुनः ओरालो लागेको छ । बुधबार नेप्से ४.९८ अंकले घटेर ११४०.७१ बिन्दूमा झरेको छ । बुधबार कुल १६१ वटा कम्पनीको ७ लाख ८५ हजारभन्दा बढी कित्ता शेयर २०...

लगातार घटेको सुनको भाउ आज फेरि बढ्यो

२०७६ असोज १५ गते १२:१७

काठमाण्डु , १५ असोज – लगातार घटेको सुनको भाउ बुधबार भने बढेको छ । मंगलबार तोलाको ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ६ सय रुपैयाँले बढेको हो । बुधबार प्रतीतोला ६९ हजार ८ सय रुपैयाँ कारोवार भइरहेको सुनचाँदी व्यवसायी...

अमेरिकन डलरसहित सबै विदेशी मुद्राको भाउ फेरि बढ्यो

२०७६ असोज १५ गते १०:४७

काठमाण्डु , १५ असोज – दशैं सुरु भएसँगै सबै विदेशी मुद्राको भाउ पनि उकालो लागेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १० पैसा...

ग्लोबल आइएमईले लाभांश दिने

२०७६ असोज १४ गते १७:३१

काठमाण्डु,१४असोज– ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७५\०७६ को वितरणयोग्य मुनाफाबाट उक्त परिमाणमा लामांश दिने निर्णय गरेको हो । बैंकले १२।७५ प्रतिशत शेयर लाभांश र १२.७५ प्रतिशत नगद लाभांश वितरण...

नेप्सेमा १० अंकको वृद्धि

२०७६ असोज १४ गते १५:२९

काठमाण्डु,१४असोज–आज पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन सोमबार १०.४२ अंकले सुधार भएको नेप्से मंगलबार १०.१३ अंकले वृद्धि भई ११४५.६९ बिन्दूमा पुगेको छ ।...

हवात्तै घट्यो सुनचाँदीको भाउ

२०७६ असोज १४ गते १२:०२

काठमाण्डु , १४ असोज मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ । सोमबार प्रतितोला ७० हजार रुपैंयामा कारोवार भएको सुन आज ८ सयले घटेर ६९ हजार २ सय रुपैंयामा कारोवार भइरहेको सुचाँदी व्यवसाही महासंघले बताएको छ । त्यस्तै , चाँदीको मुल्यमा पनि १५ रुपैंयाले...

हवात्तै बढ्यो सबै विदेशी मुद्राको भाउ

२०७६ असोज १४ गते १०:५४

काठमाण्डु , १४ असोज – मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । मंगलबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १० पैसा र बिक्रीदर ११३ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३...

नेप्सेमा १० अंकले वृद्धि

२०७६ असोज १३ गते १५:५१

काठमाण्डु , १३ असोज— अघिल्लो दिन आइतबार नेप्से ४.६६ अंकले घटेर ११२५.१४ बिन्दूमा झरेको नेप्से परिसूचक सोमबार सुधार भएको छ । यस दिन नेप्सेमा १०.४२ अंकले सुधार भई ११३५.५६ बिन्दूमा पुगेको छ । सोमबार कुल १५७ वटा कम्पनीको ६ लाख ३३ हजारभन्दा बढी कित्ता...

ओरालो लाग्यो सुनको भाउ

२०७६ असोज १३ गते ११:५०

काठमाण्डु , १३ असोज — लगातार घटेको सुनको भाउ आज पनि २ सयले घटेको छ । आज सोमबार छापावाल सुन प्रतीतोला ७० हजार रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसाही महासंले बताएको छ । हिजो छापावाल सुन प्रतीतोला ७० हजार २ सय रुपैंयामा कारोवार भएको थियो...

आज अमेरिकन डलरको भाउ

२०७६ असोज १३ गते ११:१७

काठमाण्डु , १३ असोज –सोमबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा तोकेको छ । हिजो पनि खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा रहेकोको थियो । साउदी रियाल एकको खरिददर...

नेप्सेमा गिरावट

२०७६ असोज १२ गते १६:११

काठमाण्डु,१२असोज–साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से ४.६६ अंकले घटेर ११२५.१४ बिन्दूमा झरेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us