अर्थ

नेपाल बैंकको सीईओमा अधिकारी नियुक्त

२०७६ असोज १२ गते १३:२५

काठमाण्डु,१२असोज–नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन। शनिबार बसेको संचालक समितिको बैठकले अधिकारिलाई आगामी ४ बर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो।...

सुनको मूल्य घट्यो

२०७६ असोज १२ गते १२:०६

काठमाण्डु,१२असोज–नेपाली बजारमा आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ । शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुन तोलामा ६९ हजार ९००...

आजको विदेशी मुद्राको विनिमय दर

२०७६ असोज १२ गते १२:०१

काठमाण्डु,१२असोज–आज नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ०२ पैसा र बिक्रीदर ३० रुपैयाँ १८ पैसा रहेको छ । आइतबार कतारी रियाल १ को खरिददर ३०...

घट्यो सुनचाँदीको भाउ

२०७६ असोज १० गते १३:२५

काठमाण्डु , १० असोज —साताको अन्तिम दिन आज पनि सुनको भाउ घटेको छ । बिहिबार तोलामा एक हजारले घटेको छापावाल सुन शुक्रबार २ सयले घटेर प्रतितोला ७० हजार ८ सयमा कारोवार भइरहेको सुनचाँदी व्यवसाही महासंघले बताएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ७० हजार...

नेप्सेमा गिरावट

२०७६ असोज ९ गते १५:२०

काठमाण्डु,९असोज–आज बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा गिरावट आएको छ । बिहीबार नेप्से १.७३ अंकले घटेर ११२९.८० बिन्दूमा झरेको छ ।...

ताेलामै एक हजारले घट्यो सुन

२०७६ असोज ९ गते ११:५०

काठमाण्डु , ९ असोज – बिहीबार छापावाल सुनको भाउ तोलामा एक हजारले घटेको छ । बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो । यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा...

आजको विदेशी मुद्राको भाउ

२०७६ असोज ९ गते ११:३१

काठमाण्डु , ९ असोज – बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ केही बढेको छ । बिहीबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ३२ पैसा...

बुधबार नेप्से ३.३ अंकले घट्यो

२०७६ असोज ८ गते १६:१५

काठमाण्डु , ८ असोज — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार पनि गिरावट आएको छ । बुधबार नेप्से ३.३ अंकले घटेर ११३१.५३ बिन्दूमा झरेको छ । कुल १६६ वटा कम्पनीको ७ लाख ७७ हजारभन्दा बढी कित्ता शेयर १६ करोड ६९ लाख रुपैयाँभन्दा बढीमा कारोबार...

आकासियो प्याजको भाउ दशैंमा झन् बढ्ने

२०७६ असोज ८ गते १५:०४

काठमाडु , ८ असोज – भारतमा प्याजको उत्पादन घटेर आयात कम भएकाले दशैँसम्म प्याजको भाउ नघट्ने व्यवसायीले बताएका छन् । असोज लागेपछि उकालो लागेको प्याजको भाउ अहिले एक सय २५ रुपैयाँ खुद्रा मूल्यसम्म पुगेको छ । बुधबार भने प्याज किलोको एक सय १५ रुपैयाँ...

आजको सुनचाँदीको भाउ यस्तो छ,

२०७६ असोज ८ गते १४:०७

काठमाण्डु , ७ असोज –बुधबार सुनचाँदीको भाउमा स्थिरता छाएको छ । मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज भने हिजोकै मुल्यमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आइतबार र सोमबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार...

यस्तो छ आजको विदेशी मुद्राको भाउ

२०७६ असोज ८ गते ११:३२

काठमाण्डु , ८ असोज – आज अमेरीकी डलरको भाउ बढेको छ । बुधबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८०...

कृषि विकास बैंकको पैसा चोरी

२०७६ असोज ८ गते १०:४९

काठमाण्डु,८असोज–कृषि विकास बैंकमा पैसा चोरी भएको छ। बैंककोलहान शाखाका दुई जना कर्मचारीको खाताबाट रकम चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर काठमाण्डुको न्युरोडबाट उक्त रकम चोरी गरेको प्ररम्भिक सूचना लहान प्रहरीमा पुगेको लहान प्रहरीले बताएएको छ । लहान शाखाका शाखा प्रमुख र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us