नेपाल बैंकको सीईओमा अधिकारी नियुक्त
काठमाण्डु टुडे
२०७६ असोज १२ गते १३:२५ मा प्रकाशित
काठमाण्डु,१२असोज–नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन।
शनिबार बसेको संचालक समितिको बैठकले अधिकारिलाई आगामी ४ बर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो।