सुनको मूल्य घट्यो

काठमाण्डु टुडे २०७६ असोज १२ गते १२:०६ मा प्रकाशित


काठमाण्डु,१२असोज–नेपाली बजारमा आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ ।
शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us