अर्थ

फेरि घट्यो सुनको मूल्य

२०७६ असोज २७ गते ११:५७

काठमाण्डु , २७ असोज— दशैं अघि केहि बढेको सुनको मुल्य दशैं सकिएसँगै घट्न थालेको छ । साताको दाेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ । आइतबार छापावाल सुन प्रतितोला ७० हजार १ सय रुपैंयामा कारोवार भएकोमा आज एक...

आजको विदेशी मुद्राकाे भाउ यस्तो

२०७६ असोज २७ गते ११:३७

काठमाण्डु , २७ असोज – सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ । यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकेको छ...

ओरालो लाग्यो सुनको मुल्य

२०७६ असोज २६ गते ११:३९

काठमाण्डु , २६ असोज — साताको पहिलो दिन  सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ७० हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ३ सयले घटेको हो । आज प्रतितोला  सुनको  मुल्य ७० हजार एक सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी...

यस्तो छ आज अमेरिकी डलरको भाउ

२०७६ असोज २६ गते ११:०९

काठमाण्डु ,२६  असोज – आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकेको छ ।यस्तै आज कतारी...

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग

२०७६ असोज २६ गते १०:३३

काठमाण्डु,२६असोज–नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको...

सी स्वागतको लागि २० करोड खर्च

२०७६ असोज २६ गते १०:१६

काठमाण्डु,२६असोज–छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ । नेपाल सरकार र काठमाण्डु महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ...

केमि हब्र्स इन्ड्रष्ट्रिज प्रालिलाई कारवाही

२०७६ असोज १७ गते १४:५८

जनकपुर , १७ असोज —मापदण्ड भन्दा कम प्रोटिन प्रयोग गरेको भन्दै केमि हब्र्स इन्ड्रष्ट्रिज प्रालिलाई कारबाही गरिएको छ । केमि हर्ब्स इन्डष्ट्रिज प्रालिबाट उत्पादित ‘एम प्रो ब्राण्ड’को आहारपूरक खाद्य पदार्थ प्रोटिन पाउडरको लेवलमा ४५ प्रतिशत प्रोटिनको मात्रा दाबी गरिएकोमा उक्त प्रोटिन पाउडरको नमूना खाद्य...

आजको सुनको भाउ यस्तो

२०७६ असोज १७ गते ११:२४

काठमाण्डु , १७ असोज – शुक्रबार सुनचाँदीको मुल्य स्थिर भएको छ । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य ७० हजार ९०० मा कारोबार भएको छ । बिहीबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने शुक्रबार...

दशैंको मुखमा ह्रावात्तै बढ्यो नेप्से

२०७६ असोज १६ गते १५:३०

काठमाण्डु , १६ असोज — दशैं नजिकिएसँगै नेप्सेमा वुद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दशैं र साताको अन्तिम कारोबार दिन बिहीबार करिब नौं अंकले वृद्धि भएपछि सुखद भएको हो । बिहीबार नेप्से ८.६९ अंकले बढेर ११४९.४० बिन्दूमा पुगेको छ । बिहीबार...

ग्लोबल आइएमई क्यापिटलले लाभांश दिने

२०७६ असोज १६ गते १२:५५

काठमाण्डु,१६असोज– ग्लोबल आइएमई क्यापिटल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा कार्तिक ८ गते हुने भएको छ । कम्पनीले शेयरधनीका लागि चुक्तापुँजीको १६ दशमलव ८४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने भएको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा वार्षिक साधारण सभा...

ह्रावात्तै बढ्यो सुनचाँदीको भाउ, हेर्नुहोस कति छ ?

२०७६ असोज १६ गते १२:०९

काठमाण्डु , १६ असोेज — बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । बुधबार ६९ हजार ८ सय रुपैयाँ कारोवार भएको छापावाल सुन बिहीबार प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको सुन चाँदी व्यवसायी महासंघले बताएको छ । तेस्तै , तेजावी सुन...

यस्तो छ आज अमेरिकन डलरको भाउ

२०७६ असोज १६ गते ११:०८

काठमाण्डु , १६ असोज – बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा रहेकोको थियो । साउदी रियाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us