काठमाण्डु , ५ असोज — साताको पहिलो दिन सुनको मुल्य बढेको छ । शुक्रबार प्रतितोला ७१ हजारमा कारोवार भएको छापावाल सुनको मुल्यमा आइतबार ३ सयले बढेर प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसाही महासंघले बताएको छ । चाँदीको मुल्यमा भने ५...
काठमाण्डू , ५ असोज – आइतबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा पुगेको छ । आइतबार कतारी...
काठमाण्डु, ३ असोज– चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशैंको अवसरमा बढी हुने गरेको छ । के गाउँ, के शहर सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ ।...
काठमाण्डु, ३ असोज– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । नेपालीहरुको मुख्य चाडपर्व नजिकिँदै गएका बेला संविधान दिवसको अवसर पारेर निगमले ग्यासको मूल्य घटाएको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतले चाडपर्वलाई लक्षित गरी प्रतिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य घटाइएको जानकारी...
काठमाण्डु , ४ असोज – नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउनेगरि असोज १० गतेदेखि १७ गतेसम्म...
काठमाडौं, ३ असोज —नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ । हिजो प्रतितोला ७० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ...
काठमाण्डु,२असोज–नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक बिहीबार भने दोहोरो अंकले घटेको छ । साताको बिहीबार नेप्से १८.१२ अंकले घटेर ११५५.३० बिन्दूमा झरेको छ ।...
खोटाङ,२ असोज –जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो । लेकाली...
काठमाण्डु,२असोज–सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार स्थिर रहँदै सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । यस्तै, चाँदी सोमबार तोलामा...
काठमाण्डु , २ असोज – बिहीबार सबै विदेशी मुद्राको भाउ घटेको छ । बिहीबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ २८ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६...
काठमाण्डु , २ असोज — संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने छन् । असोज १ गतेदेखि...
काठमाण्डु,१असोज–लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन बुधबार नेप्से २२.६८ अंकले बढेर ११७३.४२ बिन्दूमा पुगेको छ । अघिल्लो दिन पनि करिब २७ अंकले नेप्सेमा वृद्धि भएको थियो ।...