अर्थ

दशैमा खसीबोकाको मुल्यमा उच्च वुद्धि हुने

२०७६ असोज १ गते १३:५८

काठमाण्डु , १ असोज —यसपालीको वडादशैमा खसीबोका तथा च्याङग्राको मुल्य बढ्ने भएको छ । हरेक वर्ष भारत र चिनबाट आयात गरिने खसीबोका तथा च्याङगा यस पाली नगरिने भएकोले मुल्य बढ्ने भएको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन यो वर्ष स्वदेशकै उत्पादनको भर पर्ने खाद्यन्न...

ओरालो लागेको सुनको मुल्य

२०७६ असोज १ गते १३:४६

काठमाण्डु , १ असोज —साताको चौथों दिन आज सुनको भाउ स्थिर रहेको छ । मंगलबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी बुधबार...

कुन—कुन परे ? धरौटी रकम नबुझाउने म्यानपावर कम्पनी

२०७६ असोज १ गते १३:०८

काठमाण्डु , १ असोज-वैदेशिक रोजगार विभागले संशोधित ऐनअनुसार धरौटी रकम नराख्न ५ सय ८६ वटा म्यानपावर कम्पनीको कारोवार बन्द गरेको छ । विभागले गत भदौ १८ गतेसम्म धरौटी नराखेका, मर्जरमा गएका म्यानपावर र विगतमै खोरजीमा परेका गरी ५ सय ८६ म्यानपावर कम्पनीका नाममा कुनैपनि...

फेरी बढ्यो डलरको भाउ

२०७६ असोज १ गते ११:३२

काठमाण्डु,१ असोज –बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ २६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८६ पैसा रहेको थियो ।साउदी रियाल...

२७ अंकले नेप्सेमा वृद्धि

२०७६ भदौ ३१ गते १५:४७

काठमाण्डु,३१भदौ– आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा उत्साह देखिएको छ । साताको तेस्रो दिन २७ अंकको वृद्धिसँगै नेप्सेमा उत्साह आएको हो ।...

यस्तो छ, आजको सुनको भाउ

२०७६ भदौ ३१ गते ११:४६

काठमाण्डु , ३१ भदौ —साताको तेस्रो दिन आज सुनको भाउ स्थिर रहेको छ । सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी मंगलबार...

बढ्यो डलरको भाउ

२०७६ भदौ ३१ गते ११:१९

काठमाण्डु , ३१ भदौ— मंगलबार अमेरिकी लगायत सबै विदेशी मुद्राको भाउ बढेको छ । मंगलबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ...

नेप्सेमा गिरावट

२०७६ भदौ ३० गते १५:२७

काठमाण्डु,३०भदौ–यस साताको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । साताको दोस्रो दिनको कारोबारमा सोमबार नेप्से परिसूचक १६.१८ अंकले घटेर ११२३.८३ बिन्दूमा झरेको छ ।...

१० दिनमा तीन हजारले घट्यो सुनको मूल्य

२०७६ भदौ ३० गते १०:२३

काठमाण्डु,३०भदौ–डेढ महिनाअघिदेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो सातादेखि क्रमिक रुपमा घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । १० साउनदेखि सुनको मूल्य लगातारा उकालो लाग्दै आएको थियो। झन्डै डेढ महिना उकालो लागेको सुनको मूल्य...

प्याजको भाउ आकासियो

२०७६ भदौ ३० गते १०:०३

काठमाण्डु,३०भदौ–प्याजको भाउ पाँच महिनाको बीचमा २१२ प्रतिशतसम्म महँगो भएको छ । यस पटक प्याज भारतमै महँगो भएकाले नेपाल ल्याई पुर्रयाउँदा झन् महँगो भएको हो । पाँच महिना पहिले वैशाखमा प्रतिकेजी २५ रुपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर ७८ रुपियाँ थोकमै कारोबार भएको...

दसैं, तिहारको लागि हवाई भाडा घट्ने

२०७६ भदौ ३० गते ९:५५

काठमाण्डु,३०भदौ–निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरूले दसैं, तिहारमा यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । नेपालीहरूको महान चाड दसैलाई लक्षित गरेर निजी हवाई सेवाप्रदायक कम्पनीहरूको छाता संगठन वायसेवा सञ्चालक संघ आयोनले असोज १२ देखि कत्तिक १७ गतेसम्म १० प्रतिशत छुट दिने जनाएको छ। आइतबार...

नेप्सेमा गिरावट

२०७६ भदौ २९ गते १५:४२

काठमाण्डु,२९भदौ– साताको पहिलो दिन पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो दिनको कारोबारमा आइतबार नेप्से परिसूचक १७.८७ अंकले घटेर ११४०.०१ बिन्दूमा झरेको छ । कुल १६२ कम्पनीको १० लाख ९० हजारभन्दा बढी कित्ता शेयर २८ करोड ८०...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us