नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ भदौ ३० गते १५:२७ मा प्रकाशित

काठमाण्डु,३०भदौ–यस साताको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । साताको दोस्रो दिनको कारोबारमा सोमबार नेप्से परिसूचक १६.१८ अंकले घटेर ११२३.८३ बिन्दूमा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us