काठमण्डु ,२५ भदौ –आज मलेसियन रिंगिटको भाउ केही बढेको छ । रिंगिट १ को खरिददर २७ रुपैयाँ ४३ पैसा बिक्रीदर २७ रुपैयाँ ५७ पैसा पुगेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ३७ पैसा बिक्रीदर २७ रुपैयाँ ५२ पैसा नै थियो । अमेरिकी डलरसहित...
दाङ , २४ भदौ – दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ । बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डु,२४भदौ– आज मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २.२४ अंकले घटेर ११६६.६७ बिन्दूमा झरेको छ । कुल १७२ कम्पनीको करिब १० लाख कित्ता शेयर साढे २३ करोड रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । कारोबार रकम अघिल्ला...
काठमाण्डु , २४ भदौ —नेपाल आयल निगमले पेट्रोल ,डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य घटाउने भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य घटाउने निर्णय गरेको निगम श्रोतले बताए । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक...
काठमाण्डु , २४ भदौ – मंगलबार कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । मंगलबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर...
काठमाण्डु,२४भदौ– प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नै देशबाट आज संयुक्त रुपमा बहुप्रतीक्षित मोतिहारी–अमलेखन्ज पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने भएका छन् । मध्यान्ह १२ वजे दुवै देशका प्रधानमन्त्रीले पाइपलाइनको उद्घाटन गर्नेछन् । नयाँ दिल्लीबाट मोदीले पाइपलाइनको स्वीच थिचेर उदघाटन गर्नेछन भने ओलीले...
काठमाण्डु , २३ भदौ —नेपालको एक मात्र डि.टि.एच सेवाप्रदायक डिशहोमले आफ्नो स्थापनाकाल देखीनै पे टिभी इन्डष्ट्रिमा ग्राहकहरु लाई गुणस्तरिय र भरपर्दाे सेवाप्रदान गर्दै आएको छ । डिशहोमले नेपालमा संचालित पे टिभी सेवा संचालकहरुमध्य सवै भन्दा उत्कृष्ट पिक्चर क्वालिटी र गुणस्तरिय सेवा प्रदान गरिरहेको छ...
काठमाण्डु,२३भदौ–आज सोमबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक करिब १० अंकले घटेको छ । आज नेप्से परिसूचक ९.५४ अंकले घटेर ११६८.९१ बिन्दूमा झरेको छ । कुल १७३ कम्पनीको १४ लाख २८ हजारभन्दा बढी कित्ता शेयर २९ करोड ५३ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले...
काठमाण्डु ,२३ भदौ — हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले आफ्नो नयाँ उत्पादन प्रिमियम मोटरसाइकलहरु– एक्स्पल्स २०० टी र दी स्पोर्टी एक्स्ट्रिम २०० एस र रेट्रो स्टाइलका नयाँ प्लेजर प्लस स्कुटरको बिक्री शुरु गरेको छ । सबै तीनवटा उत्पादनको बजार मुल्य एक्स्पल्स २००...
काठमाण्डु , २३ भदौ — आज सोमबार सुनको मुल्य बढेर ७१ हजार ७ सय रुपैंया भएको छ । आइतबार तोलामा ७१ हजार ५ सयमा कारोबार भएको छापावाल सुन सोमबार रु २ सयले बढेर ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाही महासंघले बताएको...
काठमाण्डु, २२ भदौ– सलाम एयरले हत्यामा सातै दिन ओमान–काठमाण्डु उडान भर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० लाई मध्यनजर गर्दै सलामले सातै दिन उडान भर्ने भएको हो । सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले छोटै समयमा उच्च गतमिा बजार विस्तारका सार्थ...
काठमाण्डु , २२ भदौ — साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको भए पनि लगानीकर्ता ढुक्क हुन नसक्दा बजार निरन्तर ओरालो लाग्दै गएको हो । आज नेप्से परिसूचक १२।६१ अंकले...