काठमाण्डु , २२ भदौ —शुक्रबार तोलामा १४ सयले घटेको सुनको मुल्य आइतबार फेरी ५ सयले घटेको छ । शुक्रबार प्रतितोला ७२ हजारमा कारोबार भएको छापावाल सुन आइतबार ५ सयले घटेर प्रतितोला ७१ हजार ५ सय रुपैंयामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।...
काठमाण्डु , २२ भदौ —आइतबार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी...
काठमाण्डु , २० भदौ —नेपाल राष्ट्र बैंकले एटीएमबाट दैनिक झिक्न मिल्ने रकमको सिमा तोकिदिएको छ । एटीएम ठगी प्रकरणपछि राष्ट्र बैंकले एटीएबाट झिक्ने रकमको सिमा निधारण गरेको हो । गत साता एटीएम मार्फत् करीव साढे ३ करोड रुपैयाँ ठगी भएपछि दैनिक झिक्न मिल्नै एक...
काठमाण्डु , २० भदौ —उच्च दरमा वृद्धि भएको सुनको मुल्य घट्न थालेको छ । शुक्रबार सुन प्रतितोला १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै तेजावी सुन प्रतितोला ७१ हजार ७...
काठमाण्डु , २० भदौ — आज शुक्रबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्रबैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २५ पैसा तोकेको छ । बिहीबार अमेरिकी डलर ११५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११५...
काठमाण्डु , १९ भदौ —मेलम्ची खानेपानी आयोजनामा पिडित स्थानिय कामदार र प्रहरी बिच झडप भएको छ । खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पिडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै केही राउण्ड हवाई फायर पनि गरेको छ । मेलम्ची आयोजनाको निर्माण कम्पनी सिएमसीले स्थानीय...
काठमाण्डु, , १९ भदौ — सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको छ । बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए । महाप्रवन्धक घिमिरेका अनुसार महंगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मूल्य पनि...
काठमाण्डु, १९ भदौ — बैंक तथा वित्तीय संस्थाले आफ्नो एटिएममा जडित सिसिटिभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ । चिनियाँ ह्याकले बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रणाली नै ह्याक गरी पैसा लुटपाट गरेपछि नेपाल राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले सिसीटिभीको अनुगमन...
काठमाण्डु , १९ भदौ – बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्रबैंकले बिहीबार १ अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६९ पैसा तोकेको छ । बुधबार अमेरिकी डलर ११५ रुपैयाँ ५५ पैसा र...
काठमाण्डु,१९भदौ– सुनको मूल्यमा आज सुनको मूल्यमा भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ४०० कायम भएको महासङ्घले जनाएको...
काठमाण्डु,१८भदौ–आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस दिन नेप्से ३. ८७ अंकले बढेर ११९४ बिन्दूमा पुगेको छ । कारोबार शुरु भएको केही समयमा ओरालो लागेको भए पनि अन्त्यमा परिसूचक बढेको हो । कुल १६८ कम्पनीको १४ लाखभन्दा कित्ता शेयर...
मजदूर संघले पेट्रोलियम पदार्थको सप्लाई रोक्ने चेतावनी दिर्दै पम्पमा ताल्चा लगाए काठमाण्डु,१८भदौ–पेट्रोलियम मजदुरहरुको संघ द्वाराघोषित संघर्षका कार्यक्रम अनुसार आज उपत्यकाका केही पेट्रोलपम्महरूमा बिरोध स्वरूप ताल्चा लगाएका छन्। । पूर्व माओवादी निकट अखिल नेपाल पेट्रोलियम मजदुर संघले आज बागमती पेट्रोलियम डिलर एशोसीएसन थानकोटमा ताल्चा लगाएको...