काठमाण्डु,१३भदौ–यतिबेला नेपालकै सर्वाधिक महंगो बाईक ८०० आरआर एलएच ४४ बाइकको चौतर्फि चर्चा बढेको छ । मूल्य सुन्दा अच्चम लाग्छ । तर गाडीको तुलनामा पनि निकै महँगो उक्त बाइकको मूल्य ७३ लाख ९० हजार रहेको छ । बिहिबार मात्र नेपालमा लन्च भएको उक्त बाइक काठमाडौंमा...
काठमाण्डु,१२भदौ–साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.३३ अंकले ११९६.४१ बिन्दूमा पुगेको छ । बिहीबार कुल १७० कम्पनीको ९ लाख ७५ हजार कित्ता शेयर २७ करोड ७३ लाख ५९ हजार रुपैयाँमा कारोबार...
काठमाण्डु,१२भदौ–एकपछि अर्को गर्दै सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निर्देशन लागू नगर्न अन्तरिम आदेश जारी गरेपछि राष्ट्र बैंकका गभर्नर डा। चिरन्जीवी नेपाल असन्तुष्ट भएका छन् । बिहीबार नेसनल बैंकिङ इन्स्टिच्युट एनबीआईले आयोजना गरेको बैंकका सञ्चालकहरुको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले बैंकका सञ्चालक र प्रमुख कार्यकारीको...
काठमाण्डु , १२ भदौ – बुधबारको तुलनामा बिहीबार सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्रबैंकले बिहीबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४...
काठमाण्डु १२ भदौ – सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ बढेको छ । बिहीबार छापावाल सुन तोलाको ७३ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार ६ सय रुपैयाँ थियो ।...
काठमाण्डु,११भदौ–नेपाल स्टक एक्सचेन्जमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १०।२६ अंकले घटेर ११९७.७५ बिन्दूमा झरेको छ । कुल १६८ कम्पनीको १३ लाख २१ हजार ४८६ कित्ता शेयर ३७ करोड २४ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार...
काठमाण्डु,११भदौ–नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ल्याएको बैंक तथा वित्तीय संस्थाका सञ्चालकको उमेर तोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उक्त निर्णय गरेको हो । गरिमा विकास बैंकका सञ्चालक भुपेन्द्रबहादुर खड्काले दायर गरेको मुद्दामा न्यायाधीश तेजबहादुर...
काठमाण्डु,११भदौ–नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुनपनि मंगलबार मूल्य अर्थात ७२ हजार ३०० मा कारोबार भएको छ। चाँदीको मूल्य भने महँगिएको छ।...
काठमाण्डु, ११ भदौ— टाटा गाडीको अल न्यू एच–५ मोडल सार्वजनिक गरिएको छ । नाडा अटो सोलाई केन्द्रीत गरेर टाटा गाडीको नेपालका लागि अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्सको पछिल्लो उत्पादन अल न्नू एच–५ गाडी सार्वजनिक गरेको हो ।यसको सुरुआति मूल्य ५६ लाख ५५ हजार...
काठमाण्डु,१०भदौ–नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार सुधार भएको छ । यस दिन परिसूचक ४.८७ अंकले बढेर १२०८ बिन्दूमा पुगेको छ । कुल १६७ कम्पनीको ८ लाख ५० हजार कित्ता शेयर २४ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । यस दिन एनआईसी बैंकको सबैभन्दा...
डोटी , १० भदौ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका लागि दिपायलमा आयोजित एकदिने गोष्ठीमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम कृषि क्षेत्रका लागि निकै...
काठमाण्डु , १० भदौ — अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक सवारीसाधन विद्युतीय बनाइने तथा बाँकी सवारी साधन हाइब्रिडमा लाने बताएका छन् । राजधानीमा नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आयातित उर्जाको सट्टा आफ्नै देशको उर्जा प्रयोग गरेर हाइब्रिड गाडी संचालन गर्नुपर्ने बताएका छन् ।...