काठमाण्डु, १० भदौ — अर्थमन्त्री युवराज खतिवडाले मंगलबार नाडा अटो शो-२०१९ को उद्धघाटन गरेका छन् । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा सञ्चालन हुने मेला आगामी भदौ १५ गतसम्म चल्नेछ । मेलामा सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरु सहभागी...
काठमाण्डु , १० भदौ – सुनको भाउ मंगलबार तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन मंगलबार तोलाको ७२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । सोमबार तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ७३ हजार...
काठमाण्डु,९भदौ–नेपाल राष्ट्र बैंकले यस पटकको दसैंमा नयाँ र सुकिला दुवै नोट सटही गर्ने भएको छ । दसैंमा करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारीमा राष्ट्र बैंक रहेको प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताएका छन् । केन्द्रीय बैंकले १८ हजार ५ सय रुपैयाँसम्म...
काठमाण्डु,९भदौ– साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । यस दिन ६.४९ प्रतिशतले घटेर १२०३.१३ बिन्दुमा झरेको छ । कुल १७२ कम्पनीको १६ लाख ३ हजार ३२६ कित्ता शेयर ३८ करोड ५ लाख ९६ हजार रुपैयाँमा किनबेच भएको छ ।...
नवलपरासी , ९ भदौ —नेपालकै ठूलो फलाम खानीको रुपमा भेटिएको नवलपरासीको धौवादीको फलाम खानीबाट उत्पादन परीक्षणका लागि अन्तिम नमुना चीन पठाइएको छ । नेपालमै फलाम प्रशोधन एवं उत्पादनका लागि अन्तिम नमुना परीक्षण चिन पठाइएको हो । यस बर्षको नीति तथा कार्यक्रममै धौवादीको फलाम खानीमा...
काठमाण्डु , ९ भदौ — साताको दोस्रो दिन पनि सुनको मुल्य १ हजारले वृद्धि भएको छ । आइतबार ७२ हजार ५ सयमा कारोबार भएको छापावाल सुन सोमबार १ हजारले बढेर प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसाही महासंघले जनाएको छ । त्यस्तै...
काठमाण्डु , ८ भदौ — हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा उकालो लागेको सुनचाँदीले व्यवसाहीहरूलाई भने चिन्तित गराएको छ । प्रमुख चाडपर्वको अवसरमा ग्राहकले गहना किन्ने नेपालीको चलनलाई कुरिरहेको बेला सुनको मूल्य आकासिएपछि सुन व्यापारीसमेत चिन्तित बनेका छन् । उता, सधैं सुन...
काठमाण्डु,८भदौ–साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३.४५ प्रतिशतले घटेर १२०९.६२ अंकमा झरेको छ । यस दिन नेप्सेमा १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर ३५ करोड २ लाख ६९ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । कारोबार शुरु भएदेखि...
काठमाण्डु , ८ भदौ— साताको पहिलो दिनमै सुन १ हजार २ सयले र चाँँदी रु २० रुपैंयाले बढेको छ । शुक्रबार प्रतितोला सुन ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज १ हजार २ सयले बढेर प्रतितोला ७२ हजार ५ सय रुपैंयामा कारोेबार...
काठमाण्डु,८भदौ–राजस्व छली गर्ने विरुद्ध राजस्व अनुसन्धान विभागले आधा अर्ब रूपैयाँको बिगो दाबी गरेर मुद्दा दायर गरेको छ। यो साता २४ जना विरुद्ध ४९ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको विभागले जनाएको छ। विभागका अनुसार सुन चोरी, विभिन्न मालवस्तु चोरी पैठारी...
काठमाण्डु , ६ भदौ — दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले “अब कति जितिन्छ पहिल्यै देखिन्छ” भन्ने नारा सहित “बजाज भविष्यवाणी” सार्वजनिक गरेको छ । बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै...
काठमाण्डु,६भदौ–आज सुनको भाउ स्थिर रहेको छ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार देखि यही मूल्यमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार...