अर्थ

सुनको मूल्यमा आज सामान्य गिरावट, प्रतितोला ५०० ले घट्यो

२०७६ भदौ १ गते १३:२५

काठमाण्डु,१भदौ–लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी...

एक हजार चार सय उद्योग दर्ता

२०७६ साउन ३२ गते ११:३२

सिरहा,३२साउन–सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ । जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ । दर्ता गरिएका मध्ये ५५८...

चोरबाट १६ तोला सुन र ५० तोला चाँदी बरामद

२०७६ साउन ३२ गते १०:५५

ललितपुर,३२साउन– उपत्यकाका विभिन्न स्थानमा सुन चाँदीका गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं र ललिपुरको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुकुम्बासी टोल बस्ने डोटी जोराईन गाउँपालिका(४ घर भएका ४४ वर्षीय धन बहादुर थापा, काठमाडौं...

किसानको माग अनुसार : बढ्ने भयाे दूधको मूल्य

२०७६ साउन ३० गते १२:३८

काठमाण्डु ,३० साउन—सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । उत्पादन मूल्य र लागत मूल्य बढेको भन्दै दूधको मूल्य बढाउने तयारी गरेको हो । कृषि तथा पशुपन्छी विकास चक्रपाणि खनालले किसान र व्यवसायीको मागअनुसार नै दूधको मूल्य बढाउने तयारी गरेको बताए । ‘व्यवसायीको माग...

सुन तोलामै १२ सयले बढ्यो

२०७६ साउन ३० गते १२:३२

काठमाण्डु,३०साउन–पछिल्लो समय सुनको मूल्यले हरेका दिन नयाँ कीर्तिमान कायम गरिरहेको छ । आज बिहीबार सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको हो । यता तेजाबी सुन...

राष्ट्रिय बाणिज्य बैंक मुनाफाका आधारमा सबैभन्दा अगाडि

२०७६ साउन ३० गते ११:१५

काठमाण्डु,३०साउन–राष्ट्रिय बाणिज्य बैंक अन्य बैंकभन्दा मुानाफाका आधारमा सबैभन्दा अगाडि देखिएको छ । यस बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गर्दै नम्बर एक बैंक बन्न पुगेको हो। सरकारी स्वामित्वको सो बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको...

यस्तो छ सुन बढ्नुको ६ कारण

२०७६ साउन २९ गते १५:०८

काठमाण्डु, २९ साउन— नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन  आज बुधबार ७ सय घटेर ७० हजार ३ सय रुपैंयामा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।...

कुलमान खिसिङकाे नेत्तृत्वले : प्राधिकरणलाई ७ अर्ब नाफा

२०७६ साउन २९ गते १४:४२

काठमाण्डु , २९ साउन—घाटामा रहेको नेपाल विधुत् प्राधिकरणले कुलमान घिसिङको नेत्तृव पाएसंगै नाफा आर्जन गर्न थालेको छ । विगतमा २४ घन्टामा १८ घण्टा लोडसेडिंगको मारमा परेका जनता, बर्षेनी घाटा वेर्होने प्राधिकण र भारतबाट विधुत किन्न विवश सरकारको पिडा घिसिङ आएसंगै अन्त्य भएको छ ।...

आज ओरालो लाग्यो सुनको भाउ

२०७६ साउन २९ गते १२:१४

काठमाण्ड , २९ साउन—साताको चौंथो दिन सुनकको भाउ घटेको छ । मंगलबार प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भएको छापावाल सुन आज बुधबार ७ सयले घटेर प्रतितोला ७० हजार ३ सय रुपैंया पुगेको सुनचाँदी व्यवसाही महासंघले बताएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार...

सहकारीको विकृति नियन्त्रण गरिने

२०७६ साउन २८ गते १८:१९

काठमाण्डु,२८साउन–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वित्तीय संस्थामा मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताएका छन् । स्वावलम्बन विकास केन्द्रको २८ औँ वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रममा आज उनले लघुवित्त संस्था र सहकारीको प्रकृति उस्ताउस्तै भएकाले सहकारीको विकृतिलाई नियन्त्रण...

नेप्सेमा फेरि गिरावट

२०७६ साउन २८ गते १६:४५

काठमाण्डु२८साउन–नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार फेरि गिरावट आएको छ । अघिल्लो दिन झिनो सुधार देखिएको परिसूचक आज पुनः ओरालो लागेको हो । यस दिन परिसूचक २ दशमलव ७८ अंकले ओरालो लागेको छ । परिसूचकमा ओरालो लागेको भए पनि कारोबार रकम भने वृद्धि भएको...

सुनको मुल्यले तोड्यो नेपाली इतिहास : फेरी बढ्यो सुनको मुल्य

२०७६ साउन २८ गते १२:३२

काठमाण्डु ,२८ साउन— आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ एक हजारले फेरि बढेको छ । गत साता ६६ हजार ३ सय रुपैयाँबाट लगातार बढेर ७० हजार पुगेको छापावाल सुनको भाउ आज प्रतितोला ७१ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसाही महासंघले बताएको छ । त्यस्तैगरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us