आज ओरालो लाग्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ साउन २९ गते १२:१४ मा प्रकाशित

काठमाण्ड , २९ साउन—साताको चौंथो दिन सुनकको भाउ घटेको छ ।

मंगलबार प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भएको छापावाल सुन आज बुधबार ७ सयले घटेर प्रतितोला ७० हजार ३ सय रुपैंया पुगेको सुनचाँदी व्यवसाही महासंघले बताएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार रुपैंयामा कारोबार भैइरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी बुधबार ८ सय २० रुपैंयामा कारोबार भैइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us