एजेन्सी, मुकेश अम्बानीको रिलायन्समा साउदीबाट ७५ अर्व डलर लगानी आउने भएको छ । सोमबार रिलायन्स इन्डस्ट्रीको ४२ औं साधारण सभामा उनले यो जानकारी गराएका हुन् । अब साउदी अरवको चर्चित कम्पनि आरामकोले आयल टु केमिकलको २० प्रतिशत शेयर खरिद गर्न यो रकम तिर्न लागेको...
काठमाण्डु,२७साउन–साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा झिनो अंकको सुधार भयो । कारोबार खुलेदेखि उतारचढाव भइरहेको परिसूचक अन्तत शून्य दशमलव १३ अंकले वृद्धि हुँदै कारोबार बन्द भएको छ । यस दिन ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँमा १८ लाख २१ हजार...
काठमाण्डु,२७ साउन—लगातार बढेको सुनको मुल्य केहि दिनयता स्थिर रहेको छ । सोमबार छापावाल सुन प्रतितोला ७० हजार रुपैंयामा कारोबार भइरहेको छ भने , तेजावी सुन प्रतितोला ६९हजार ७ सय रुपैंयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेर प्रतितोला ८ सय...
काठमाण्डु,२६साउन–साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्स ४ दशमलव ८४ अंकले घटेर १२३३ दशमलव ७१ अंकमा झरेको छ । कुल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर ३१ करोड १७ लाख ५६ हजार...
रोयल इन्फिल्डले कम मूल्यको बुलेट ३५० र बुलेट ३५० ईएस बाइक लन्च गरेको छ । बुलेट ३५० को स्ट्यान्डर्ड मोडल कालो रङमा मात्र उपलब्ध छ । कम मूल्यको बाइक बुलेट सिल्भर, सफायर ब्लु र अनिक्स ब्ल्याकमा उपलब्ध रहेको छ । नयाँ बुलेट ३५० ईएस...
रोल्पा,२६साउन– रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले...
काठमाण्डु,२५साउन–धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर रु दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ मूल्यमा खरीद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो ।...
काठमाण्डु, २४ साउन—साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । बिहिबार ७० हजार तोलामा कारोबार भइरहेको छापावाल सुन शुक्रबार भने सोही मुल्यमा कारोबार भएको छ ।त्यस्तै गरी चाँदीको मुल्य पनि स्थिर रहेर शुक्रबार प्रतितोला ८ सय २५ मा कारोबार भइरहेको छ ।...
उदयपुर,२४ साउन— नेपालको सरकारको पुर्ण स्वामित्वमा रहेको देशकै सबैभन्दा ठुलोऔधोगिक क्षेत्र उदयपुर सिमेन्ट लिमिटेडलाई ५० करोडको नोक्सानी भएको छ । सिमेन्ट बिक्री हुने समय चैत देखि साउन सम्म उद्योगको हाइटेन्सन मोटर बिग्रिएर दुई महिना क्लिंकर उत्पादन नहुँदा तथा अन्य विभिन्न कारणले बन्द भएपछि कम्पनीलाई...
काठमाण्डु,२३साउन–नेपाल वायुसेवा निगमको ऋण ३७ अर्ब रुपैयाँ नाघेको छ । निगमका उपनिर्देशक गणेशबहादुर चन्दले सरकारले आर्थिक सहयोग नगरे निगम सञ्चालन हुन नसक्ने बताउनुभएको छ । सरकारको लगानी २२ करोडमा भएको तर ऋण भने ३७ अर्ब पुगेकाले सञ्चालनमा कठिनाई भएको बताउनुभयो । उपनिर्देशक चन्दले सरकारी...
काठमाण्डु ,२३ साउन —साताको अन्तिम कारोबार बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से मा ९ दशमलव ९२ अंकले घटेर १ हजार २ सय ३८ दशमलव ५६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ९६ अंकले...
काठमाण्डु,२२ साउन —शुक्रबार देखि बढेको सुनको मुल्यमा आज बिहिबार पनि तोलाको रु.५ सय बढेर प्रतितोला ७० हजार रुपैंया पुगको छ । बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार प्रतितोला ७० हजार पुगेको हो । त्यस्तै बुधबार प्रति तोला ८ सय १० रुपैंयामा...