काठमाण्डु,२२साउन–बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से मा २ दशमलव ७५ अंकले बढेर १ हजार २ सय ४८ दशमलव ४८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ८६ अंकले बढेर २ सय ६९ दशलमव ९६...
काठमाण्डु,२२साउन–सरकारले चालू आर्थिक वर्षको सुरुआतबाटै प्यान अनिवार्य गरे पश्चात प्यान लिनेको संख्यामा ह्वत्तै बृद्धि भएको छ । साउन १ गतेबाट १५ गते सम्ममा ५० हजारले प्यान नम्बंर लिएको आन्तरिक राजस्व विभागका महानिर्देशक यज्ञ प्रसाद ढुंगेलले जानकारी दिए । गत जेष्ठ महिनादेखि २ लाख जनाले...
काठमाण्डु, २२ साउन— साताको कारोबारको चौथौ दिन बुधबार सुनको मुल्य फेरि बढेको छ । मंगलबार प्रतितोला ६८ हजार मुल्यमा कारोबार भएको छापावाल सुन आज १५ सयले बढेर प्रतितोला ६९ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै गरी चाँदीको मुल्य १५ रुपैंयाले बढेर प्रति...
काठमाण्डु, २१ साउन- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५० पैसा मूल्य बढाएको छ ।...
काठमाण्डु,२१ साउन—मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से मा ९ दशमलव ३६ अंकले घटेर १ हजार २ सय ४५ दशमलव ७३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ९१ अंकले घटेर २ सय ६९ दशलमव...
काठमाण्डु,२१साउन–सार्वजनिक खरिद अनुमगन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पप्पु कन्स्ट्रक्सन र रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। हुलाकी राजमागर्गमा लिएको जिम्मेवारी पूरा नगरेको भन्दै हुलाकी सडक निर्देशनालयको कालोसूचीमा राख्न सिफारिस गरेको र सोहीअनुसार खरिद अनुमनले रमण(पप्पु जेभी जनकपुर(९ लाई कुनै पनि सार्वजनिक खरिदमा...
काठमाण्डु, २१ साउन- नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् । पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ...
काठमाण्डु,२० साउन—युवाहरुलाई उद्यमशीलताका लागि आवश्यक पर्ने स्रोत, साधान र सोचको विकास गराउने उद्धेश्यका साथ प्रदेश नं. ३ सरकारको अगुवाईमा काठमाण्डौमा २ दिने युवा उद्यमी सम्मेलन हुने भएको छ । सोमवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी प्रदेश ३ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण...
काठमाण्डु,२०साउन–सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से ४ दशमलव ५५ अंकले घटेर १ हजार २ सय ५५ दशमलव ०९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ७७ अंकले घटेर २ सय ७१ दशलमव ०१ अंकको...
काठमाण्डु,२० साउन— खानेपानी मन्त्री बिना मगरले बजेट अभावका कारण वर्षौंदेखि सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएकी छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रगति समिक्षा बैठकको समापन गर्दै मन्त्री मगरले सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई...
काठमाण्डु,२०साउन—नेपाली बजारमा सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६७ हजार ८ सय र तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ सय रुपैयाँ तोकेको छ । यो भनेको सुन खरिद बिक्रीको इतिहासमा...
काठमाण्डु,१९साउन—साताको पहिलो कारोबार आईतबार नेपाल स्टक एक्सचेन्ज नेप्से ४ दशमलव २० अंकले घटेर १२५९/६४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ३ दशमलव ४३ अंकले घटेर २७०/०४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यसदिन...