अर्थ

उपत्यका विकास प्राधिकरणद्वारा ५ कामको लागि १ अर्ब ४० करोड खर्चियो

२०७६ साउन १६ गते १२:५८

काठमाण्डु,१६साउन —काठमाण्डु उपत्यका विकास प्राधिकरणले ७५/७६ मा १ अर्ब ९० करोड ८३ लाख बजेट विनियोजना गरिएकोमा हाल सम्म १ अर्ब ४० करोड ३६ लाख रूपैंयाँ बजेट ५ वटा निमार्ण कार्यको लागि खर्च गरेको छ । उपत्यका विकास प्राधिकरणले काठमाडौं जिल्लाको लागि ६४ करोड, ललितपुर...

भन्सार प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध

२०७६ साउन १६ गते १२:२२

काठमाण्डु,१६साउन—अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन । भन्सार विभागले आज बिहान राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा उहाँले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताए । उनले हरेक भन्सार विन्दुमा प्रविधि...

आजपनि नेप्सेमा ६ अंकको वृद्धि

२०७६ साउन १५ गते १५:४१

काठमाण्डु, १५ साउन–बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से ६ दशमलव २० अंकले बढेर १ हजार २ सय ६५ दशमलव ५७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव १० अंकले बढेर २ सय ७३ दशलमव...

आज सुनचाँदीको भाउ

२०७६ साउन १५ गते १२:०२

काठमाण्डु,१५साउन—नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ६५ हजार ४०० मा कारोबार भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६५ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु २०० बढेर बढेर ६५ हजार ४०० मा कारोबार भएको हो । यस्तै तेजावी...

शेयर बजारः नेप्से बढ्यो, कारोबार घट्यो

२०७६ साउन १४ गते १८:५६

  काडमाण्डु,१४साउन–धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक वृद्धि भएको छ। स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ। यस्तै, सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ। परिसूचक बढे पनि कारोबार रकम भने न्यून रह्यो ।...

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : मुआब्जा निर्धारणको काम धमाधम

२०७६ साउन १४ गते १८:१३

कठमाण्डु,१४साउन—राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ । रेलमार्ग निर्माण शुरु गर्नुभन्दा पहिले आवश्यक जग्गा निर्धारण गरी ‘साइड क्लियरेन्स’ गर्ने लक्ष्यसाथ मुआब्जा वितरण प्रक्रियालाई अगाडि बढाइएको हो । जिल्ला प्रशासन कार्यालयले जग्गाप्राप्ति ऐन,...

गभर्नर भन्छन्– अब सीईओ नियुक्त गर्नुपूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ

२०७६ साउन १४ गते १७:३२

काठमाण्डुु१४साउन—नेपाल राष्ट्र बैंकका गभर्नर डा— चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुले सीइर्ओ छनोट गर्नुपूर्व राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था मौद्रिक नीतिमा ल्याइएको बताएका छन्। मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाको स्वच्छताका लागि सीईओ छनोटमा यस्तो नीति...

कालोपत्रे गरेको एक महिनामै सडक भत्कियो:गयो ७० करोड पानीमा

२०७६ साउन १४ गते १५:४३

गेारखा, १४साउन— गोरखाको सिरानचोक गाउँपालिकाको लुइँटेल भञ्ज्याङदेखि चित्रेपोखरी सम्मको सडक निर्माण गरेको एक महिना नबित्दै भत्किएको छ । ७० करोड रुपैयाँ खर्च गरेर गरिएको कालोपत्रे ठाउँ—ठाउँमा भासिएको छ भने केहि ठाउँमा पहिरोले छोपिएको छ । चिउरीबोटमा ग्याविन वाल नै भत्किएर सडक भासिएको छ ।...

नेपाल आयल निगम बन्यो सक्षम : चिनियाँ सहयोग अस्वीकार

२०७६ साउन १४ गते १३:५४

काडमाण्डु,१४साउन—सन् २०१५ मा भारतले लगाएको आघोषित नाकाबन्दीपछि उत्पन्न परिस्थितिमा नेपालले चीनबाट एकतिहाइ पेट्रोलियम पदार्थ किन्ने र चीनले इन्धन आपूर्ति भण्डार स्थापना गरिदिने वाचा गरेको भएपनि अब त्यो सहयोग नचाइने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । नेपाल आयल निगमका अधिकारीहरूले इन्धन आयातमा...

एक साता पछि आकासियो सुनको भाउ

२०७६ साउन १३ गते १२:१४

काठमाण्डु, १३ साउन — साताको दोस्रो दिन सुनको मुल्य बढेको छ । आइतबार प्रतितोला ६५ हजार रुपैंयाँमा कारोवार भएको छापावाल सुन आज तोलामा २ सय बढेर प्रतितोला ६५ हजार २ सय रुपैंयाँमा कारोवार भइरहेको छ । त्यस्तै चाँदीको मुल्य भने स्थिर रहेर प्रतितोेला ७...

राजस्व हिनामिनाले रितियो मालपोत

२०७६ साउन १३ गते १०:५९

काठमाण्डु,१३ साउन — विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी , न्यायाधीशद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैधको संयुतः इजलासले ७ करोड रुपैंयाँ भन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सीमाराका तत्काालिन नायव सुब्बा (नासु)मदन कुमार गुप्तासँग राजस्व छलिको तीन मुद्दामा ८६ लाख रुपैंयाँ धरौटी माग्ने...

उद्यमी ढकाल पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा पुनः चयन

२०७६ साउन १२ गते १४:५३

काठमाण्डु,१२साउन —पश्चिमाञ्चल विकास मञ्चको आज राजधानीमा सम्पन्न चौधौँ वार्षिक साधारण सभाले नेपालका एकजना सफल उद्यमी चन्द्रप्रसाद ढकाललाई पुनः अर्काे कार्यकालका लागि अध्यक्ष चयन गरेको छ । साविकको पश्चिमाञ्चल विकास क्षेत्रका तीन अञ्चल गण्डकी, धौलागिरी र लुम्बिनीलाई समेटेर त्यस क्षेत्रको विकासका लागि राष्ट्रिय प्रयास र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us