अर्थ

भिसिटिएसका नीति र उद्योग व्यवसायीको विरोध

२०७६ साउन ६ गते १३:१३

काठमाण्डु, ६ साउन- नेपाल सरकारले हालै लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) लगायतका नीतिमा आपुर्ति क्षेत्रका उद्योग व्यवसायीको विरोध प्रति साझा पार्टीको ध्यानाकर्षण भएको छ। उद्योग व्यवसायको क्षेत्रमा लगानी प्रोत्साहन, व्यवसायको सुरक्षा, आकर्षक प्रतिफलको अवस्था सिर्जना, न्यायोचित, सहज र प्रभावकारी कर प्रणाली,...

भारतबाट सवा दुई अर्बको तरकारी आयात

२०७६ साउन ५ गते १२:५३

  बाँके, ५साउन-भारतबाट नेपालगञ्ज नाका भएर भित्रिने तरकारीको परिमाण अत्यधिक बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७४\७५ मा सवा अर्ब रुपियाँको तरकारी भित्रिएकोमा आर्थिक वर्ष २०७५\७६ मा सवा दुई अर्ब रुपियाँको तरकारी नेपालगञ्ज भित्रिएको छ । भारतबाट नेपालगञ्ज भएर भित्रिने तरकारी...

निमार्ण भएको दुई महिनामै रोशी खोलाको पुल भासियो

२०७६ साउन ५ गते १२:०७

काभ्रेपलाञ्चोक, ५ साउन- निमार्ण सम्पन्न भएको दुई महिना नपुग्दै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल भाँसिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, तथा पूर्वाधार कार्यालयमार्फत रु तीन करोडको लागतमा बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले बनाएको पुल भासिएको छ...

फेरी बढ्यो सुनको मूल्य

२०७६ साउन ३ गते १३:३२

काठमाण्डु,३ साउन – बिहिबार तोलाको रु ६५ हजारमा कारोबार भएको सुन शुक्रबार बढेर तोलाको रु. ६५ हजार चार सय उनान्नसय रुपैँयामा कारोबार भएको सुनचाँदी व्यवसायी संघले बताएको छ । त्यस्तै तेजावी सुन तोलाको रु. ६५ हजार दुई सय एक रुपैँयामा कारोबार भएको छ, भने...

नागरिक लगानी कोषको बाह्य कारोबार बन्द :सर्भरमा समस्या आएपछि

२०७६ साउन ३ गते १२:१५

काठमाण्डु, ३ साउन – नागरिक लगानी कोषले सर्भरमा सुधार गर्नु छ भन्दै आगामी ८गते सम्म का लागी बाह्य कारोबार बन्द गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोषले निजामती, नेपाली सेना, शिक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरुका लागि सञ्चालित बीमा कार्यक्रममा...

कालिमाटीमा तरकारी परीक्षण: सबै तरकारी खान योग्य

२०७६ साउन २ गते १६:२४

काठमाण्डु,२ साउन -कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको निर्देशनपछि कालिमाटीमा गरिएको परिक्षणमा कुनै पनि तरकारीमा विषादी नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बताएको छ । कृषि मन्त्री खनालले कालिमाटीमा भित्रिएका तरकारीको नमूना संकलन गरी विषादी परिक्षणको प्रतिवेदन बुझाउन निर्देशन दिए अनुसारविभागले ९वटा...

सुन र चाँदीको भाउ बढ्यो, कति पुग्यो हेर्नुहोस्

२०७६ साउन २ गते १३:५२

काठमाण्डु, २ साउन -नेपाली बजारमा बिहीबार छापावा तोलामा ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको...

कति छ आज सुनको भाउ

२०७६ साउन १ गते १३:४५

  काठमाण्डु,१ साउन -मंगलबार छापावाल सुन तोलामा ६४हजार ५०० मा कारोबार भएको थियो भने बुधबार सुनको भाउ स्तिर रहेकाे छ । तेजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा रु. ७२५ ले कारोबार भएको थियो, भने बुधबार तोलामा...

अब एयरपोर्टमा पनि संगम स्वीटस्

२०७६ साउन १ गते १०:५२

काठमाण्डु, १ साउन– संगम स्वीट्सको नयाँ शाखा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा खुलेको छ । एयरपोर्ट शाखा बुधबारबाट सुरु भएको संगम स्वीट्सका प्रोपाइटर संगम शर्माले जानकारी दिए । ०५२ सालमा झापाको दमकमा संगमको पहिलो शाखा खुलेको थियो । प्रतिस्पर्धी मिठाई बजारमा अग्रणी स्थान बनाएको संगमको बिर्तामोड,...

साउन देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो

२०७६ असार ३१ गते १६:४७

सेवा प्रदायकले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउनेकाठमाण्डु,३१ असार- भोलिबाट सर्वसाधरणले तिर्ने इन्टरनेटको शुल्कमा १३ प्रतिशत बढ्नेछ  । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो । इन्टरनेट...

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

२०७६ असार ३१ गते १५:०१

काठमाण्डु, ३१ -असार नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्थाबारे अध्ययन अनुगमन गर्न पर्यटन विभाग लागिपरेको छ । साना ठुला गरी नेपालमा २० क्यासिनो सञ्चालन हुदैं आएका छन् जसमा पहिलो चरणमा चार अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज को अनुगमा गरिएको विभागका...

आज बैंक काउन्टर रातीसम्म खुल्ने

२०७६ असार ३१ गते १२:२७

काठमाण्डु, ३१ असार -चालु आर्थिक वर्ष २०५७| ७६ को आज अधिक मात्रामा राजस्व संकलन हुने र सरकारले भुक्तानी गर्ने अन्तिम दिन भएकाले नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर पुरै समय खूल्ला गर्न निर्देशन दिएको  छ । आज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us