
काठमाण्डु,१ साउन -मंगलबार छापावाल सुन तोलामा ६४हजार ५०० मा कारोबार भएको थियो भने बुधबार सुनको भाउ स्तिर रहेकाे छ ।
तेजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा रु. ७२५ ले कारोबार भएको थियो, भने बुधबार तोलामा रु.२० बढेर चाँदी तोलामा रु.७४५ मा कारोबार भएको छ ।