काठमाण्डु, १० असार– नेपालका डिजिटल टेलिभिजन प्रदायकले भारतीय डिटिएच पोस्ने र नेपाली व्यवसायीलाई धारासायी बनाउने उद्देश्यले विज्ञापन ऐन–२०७६ ल्याएको आरोप लगाएका छन् । व्यवसायीले प्रस्तावित ऐनको विरोधमा सोमबार र मंगलबार विज्ञापन प्रसारण हुने विदेशी च्यानल बन्द गराएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय...
काठमाण्डु, ९ असार– लगातार ओरालो लाग्दै आएको शेयर बजार परिसूचक नेप्सेमा मंगलबार सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर...
काठमाण्डु, ८ असार– लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २...
काठमाण्डु, ८ असार– अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकारी, नीजि र सहकारीलगायत सबै मिलेर काम गर्ने...
काठमाण्डु, ६ असार — ६ दिनदेखि बन्द बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी खुलेको छ । मजदुर हडतालका कारण ६ दिनदेखि बन्द रहेको हायात होटलबिहीबार साँझ खुलेको हो । मजदुर संघ सेवा सुविधाको माग गर्दै हडतालमा उत्रिएपछि व्यवस्थापनले होटल बन्द गरेको थियो । होटलअन्तर्गतको अखिल...
काठमाण्डु, ६ जेठ – नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ पुगेको हो । बिहीबार प्रतितोला ६४ निधारण भएको सुनको मूल्य १ हजारले बढेर प्रतितोला ६५ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी...
काठमाण्डु, ५ असार। बिहीबार नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । आज सुनको मूल्य एक हजारले बढेको हो । बुधबार ६३ हजार तीन रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ६४ हजार रुपैयाँमा कारोबार भएको छ। तेजाबी सुनको मूल्यसमेत हजार रुपैयाँ नै बढेको छ ।...
काठमाण्डु, ३ असार – सरकारले बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण काम ‘ईपिसिएफ मोडल’मा अघि बढाउने तयारी गरेको छ । चीनको गेजुवा कम्पनीले आयोजनाको काममा अघि बढाउन चासो नदिएपछि सरकारले स्वदेशी तथा आवश्यक्ता अनुसार विदेशी कम्पनीको संयुक्त लगानी (इपिसिएफ मोडल)मा कामलाई अघि बढाउने तयारी गरेको हो...
काठमाण्डु, ३ असार – मंगलबार सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो । यस्तै तेजावी सुन ६२ हजार ७०० मा कारोबार भएको छ । यस्तै...
पर्सा, २ असार – नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ । नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएपछि...
दोलखा, २ असार – स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतिपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान भएको हो । नेपाल विद्युत...
काठमाण्डु, २ असार – बर्माका लगानीकर्ताले नेपालमा होटल व्यवसाय गर्नलाई उद्योग दर्ता गराएका छन् । नेपालमा खासै लगानी नआएको देशबाट होटलमा लगानी गर्ने भन्दै त्यहाँका लागनीकर्ताले उद्योग दर्ता गराएका छन् । उद्योग विभागकाअनुसार बर्माका लगानीकर्ताले पर्सामा होटल खोल्नलाई उद्योग दर्ता गराएका हुन् । चारजनाले...