अर्थ

कति बढ्यो ? आइतबार सुनचाँदीको भाँउ

२०७६ साउन १२ गते १२:१९

काठमाण्डु,१२ साउन — साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला ६५ हजार मुल्यमा कारोबार भइरहेको छापावाल सुन आज स्थिर रहेको छ । त्यस्तै गरी चाँदीको मुल्य स्थिर रहेर प्रति तोला ६ सय ७५ रुपैँयामा कारोबार भइरहेको छ ।...

पाहाडको आलु रक्सौलमा लोकप्रिय

२०७६ साउन १० गते १७:४२

मकवानपुर,१०साउन-पहाडको आलु तराईमा मात्र नभई रक्सौलमा पनि लोकप्रिय हुँदै गएको छ। प्रदेश नम्बर २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा मकवानपुरको पालुङ क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली आलु आउने गरेको छ। पहाडको भन्दा भारतीय...

ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद

२०७६ साउन ९ गते १४:२०

गोरखा,९ साउन -चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले गोरखाको धार्चे गाउँपालिका-३ खोर्लाबेशी ओढारमा लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए । यति नै किलो छ भनेर अहिले भन्न सकिदैन, मान्छे समातेर ल्याउदैछौं, थप अनुसन्धान हुदैछ,’...

कति बढ्यो आज सुनको भाँउ

२०७६ साउन ९ गते १४:०२

काठमाण्डु,९ साउन -लगातार स्थिर रहेको सुनको मुल्य बिहिबार पनि स्थिर रहेको सुनचाँदी व्यवसायीसघंले बताएको छ । हिजो प्रतितोला ६५ हजारमा कारोवार भएको सुनको मुल्य आज पनि उही भाँउमा कारोवार भएको छ । त्यस्तै चाँदीको मुल्यमा पनि स्थिर रहेको छ । चाँदी प्रतितोला ७७५ रुपैंयामा...

जनसंख्याभन्दा बढी बैंक खाता

२०७६ साउन ९ गते १३:११

काठमाण्डु, ९साउन – नेपालको जनगणना २०११को नेपालको कुल जनसंख्याभन्दा बढी बैंक खाता रहेको तथ्यांकले देखाएको छ । बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा उक्त तथ्याङ्कमा देखिएको हो । बैंकहरुमा खाता खोल्नेको संख्या २ करोड ७३ लाख पुगेको छ । सन् २०११...

मौद्रिक नीति अपडेट : अब बैंकमा सुन राखेर ब्याज पाइने

२०७६ साउन ८ गते १८:२५

काठमाण्डु,८साउन – सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लगिने भएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा ल्याएको सो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७६र०७७ को बजेटमा व्यवस्था गरी बमोजिम सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा...

५० लाखभन्दा बढी ऋण लिँदा अनिवार्य प्यान नम्बर

२०७६ साउन ८ गते १८:०५

काठमाण्डौं, ८ साउन- बैंक तथा वित्तीय संस्थाले छुट्टा छुट्टै वा एकमुष्ट गरी १ करोड वा सोभन्दा बढी कर्जा प्रवाह गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था रहेकोमा यस्तो सीमा मौद्रिक नीतिमा ५० लाख रुपैयाँ कायम गरिएकोछ । त्यस्तै वाणिज्य बैंकहरुले कृषिमा न्यूनतम १०...

कति बढ्यो आज सुनचाँदीको भाउ

२०७६ साउन ८ गते १३:४१

काठमाण्डु,८ साउन -लगातार तिन देखि सुन चाँदीको भाँउमा स्थिर आएको छ । मंगलबार प्रति तोला ६५ हजार मुल्यमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोहि मुल्यमा कारोबार भएको छ ।त्यस्तै चाँदीमा भने प्रति तोला १० रुपैयाँ बढेर प्रति तोला ७७५ मा कारोबार भइरहेको सुनचाँदी...

नेपाल कबाड तथा प्लाष्टिक संकलन व्यापार व्यवसायी संघर्ष समितिद्वारा मुल्य अभिवृद्वि कर फिर्ता लिन माग

२०७६ साउन ७ गते १६:४०

काठमाण्डु,७ साउन- नेपाल कबाड तथा प्लाष्टिक संकलन व्यापार व्यवसायी संघर्ष समितिले यही आर्थिक वर्षदेखि नेपाल सरकारले कबाडी संकलक तथा व्यवसायीहरुको लागि समेत अनिवार्य गरेको मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा दर्ता हुनुपर्ने भनेर राखेको प्रावधान आफुहरुको लागि उपयुक्त नरहेको स्पष्ट पारेको छ । समितिले आफूहरु...

ढुवानी सेवामा ट्रयाकिङ प्रणालीमा संशोधन गर्ने भएपछि हड्ताल फिर्ता

२०७६ साउन ७ गते १३:१६

काठमाण्डु,७ साउन- वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली९भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली भिसिटीएस को विरोधमा ढुवानी सेवा ठप्प पार्ने गरि हड्तालमा उत्रेका व्यवसायीका माग सम्बोधन गर्ने भएपछि हड्ताल फिर्ता लिएका छन् । ढुवानीमा भ्याट र माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली हिकल एण्ड...

नेपाल पर्यटन वर्ष २०२० :फागुनमा पर्यटन लगानी सम्मेलन

२०७६ साउन ६ गते १५:०३

काठमाण्डु,६ साउन- नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ । एशियाली विकास बैंक, विश्व बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी)सँगको साझेदारीमा पर्यटन लगानी सम्मेलन गरिनेछ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण...

जसरी भए पनि तामाकोसीबाट चैतमा बत्ति बाल्न कुलमानको निर्देशन

२०७६ साउन ६ गते १४:४७

काठमाण्डु,६ साउन- निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा २७।५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७।५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । अत्यन्तै जटिल र चुनौतीपूर्ण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us