कति बढ्यो आज सुनको भाँउ

काठमाण्डु टुडे २०७६ साउन ९ गते १४:०२ मा प्रकाशित

काठमाण्डु,९ साउन -लगातार स्थिर रहेको सुनको मुल्य बिहिबार पनि स्थिर रहेको सुनचाँदी व्यवसायीसघंले बताएको छ ।

हिजो प्रतितोला ६५ हजारमा कारोवार भएको सुनको मुल्य आज पनि उही भाँउमा कारोवार भएको छ ।

त्यस्तै चाँदीको मुल्यमा पनि स्थिर रहेको छ । चाँदी प्रतितोला ७७५ रुपैंयामा कारोवार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us