अर्थ

नेपालकै ठूलो म्यानपावरमा विभागको छापा: बढी शुल्क लिदै गर्दा रङेहात पकाउ

२०७६ साउन १९ गते १७:३५

काठमाण्डु,१९ साउन— आइतबार ललितपुरको कुपण्डोलस्थित नेपालकै ठूलो प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । बढी शुल्क लिएको सुचना विभागमा आएपछि विभागको टोली त्यहाँ पुगेको हो ।युएई जान लागेका कामदारहरुसँग तोकिएको भन्दा धेरै शुल्क उठाइरहेको अवस्थामा विभागले रंगेहात फेला पारेको हो...

अत्यधिक वर्षाका कारण प्रदेश २ मा तीन अर्ब ५९ करोडको क्षति

२०७६ साउन १९ गते १७:३५

काठमाण्डु,१९साउन—अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं. २ मा करीब रु तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले...

चार गुणा बढि कर वृद्धि गरेको भन्दै व्यवसायीले गरे सरकारको विरोध

२०७६ साउन १९ गते १४:५२

काठमाण्डु,१९साउन—उद्योगीरव्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को विरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले चालू आर्थिक वर्षबाट एकैपटक चार गुणा बढि हुने गरी कर वृद्धि गरेको...

अरुण– ३ जलविद्युत परियोजनाको प्रगतीबारे उर्जामन्त्रीको पुनको चांसो

२०७६ साउन १९ गते १४:४६

काठमाण्डु,१९ साउन—भारतिय सरकारको लगानीमा निर्माणाधिन अरुण– ३ जलविद्युत परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको छ । भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आईतवार उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई भेटी उक्त जानकारी दिए । भेटमा मन्त्री पुनले सरकारले जलविद्युत...

सुनको भाउ चुलियो, तोलाको ६५ हजार ८००

२०७६ साउन १९ गते ११:५८

काठमाण्डु,१९साउन —सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । यसैक्रममा, नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य पनि हो । बिहीबार सुन प्रतितोला ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा...

साताको शेयर बजार : दुई अर्बको कारोवार

२०७६ साउन १८ गते १६:०८

काठमाण्डु, १८ साउन–धितोपत्र बजारमा यस साता पनि दुई अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७४ लाख ८० हजार ८५५ कित्ता शेयर रु दुई अर्ब आठ करोड ६२ लाख १५ हजार ६७१ मूल्यमा खरीद बिक्री भए ।...

सहकारी संस्थालाई धक्का ,अब १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

२०७६ साउन १८ गते ११:२४

काठमाण्डु, १८ साउन– सहकारी संस्थाहरूलाई धक्का लागेको छ। अब सहकारी संस्थाहरुले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । मुलुकभरका सहकारी संस्थाहरूले बढी ब्याज लिएको गुनासो आइरहेकाले सरकारले ब्याजदरमा सीमा तोकेको हो । शुक्रबार सहकारी विभागले पत्रकार सम्मेलन गरी मुलुकभर नै लागू हुनेगरी...

भन्सार छलि ल्याएको ३१ लाख भन्दा बढीको सामान प्रहरीद्धारा बरामद

२०७६ साउन १७ गते १७:४७

भैरहवा,१७साउन— सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको सामान पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल   न.३८गुल्म हे.क्वा. (रा.भ.सु.)  गुल्म हेक्वाराभसु रुपन्देहीबाट सप्रनाउ गोविन्द बहादुर खातीको कमाण्डमा खटि गएको गाडी मोवाईल टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकामा चेकजाँच गर्ने क्रममा पक्राउ...

सुनको भाउ अहिलेसम्मकै उच्च

२०७६ साउन १७ गते १५:५६

काठमाण्डु,१७ साउन— सुनको मुल्य अहिले सम्मकै उच्च रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । बिहीबार ६५ हजारमा कारोबार भएको सुन शुक्रबार ८ सयले बढेर प्रतितोला ६५ हजार ८ सय रुपैंयामा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य प्रति तोला ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले...

डोटीका किसानले खेतियोग्य जमिन मासेपछि…

२०७६ साउन १७ गते १४:२०

डोटी,१७ साउन—डोटीका किसानहरुले पछिल्लो समय खेती योग्य जमीन मासेर अलैँची खेतिमा रुचि बढाएका छन् । खोल्सीको कालो सुन भनेर चिनिने अलैँचीलाई मुख्य पेशा बनाएका छन् । किसानले धान, मकै तथा कोदोलगायतका अन्न बाली उब्जानी हुने खेतीयोग्य जमीनलाई मासेर धमाधम अलैँची लगाउन थालेका छन् ।अन्य...

हुन्डी कारोबार गर्ने चार जना विरुद्ध मुद्धा दायर

२०७६ साउन १६ गते १३:१९

काठमाण्डु, १६ साउन —हुन्डीमार्फत विदेशी विनिमय अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ। राजश्व अनुसन्धान विभाग हरिहरभवनले मनोजकुमार भेटवालसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। मनोज पुरानो बसपार्कस्थित काठमाण्डु भ्युटावरको निर्माणको ठेक्का पाएको कम्पनी जलेश्वर स्वच्छन्द...

उपत्यका विकास प्राधिकरणद्वारा ५ कामको लागि १ अर्ब ४० करोड खर्चियो

२०७६ साउन १६ गते १२:५८

काठमाण्डु,१६साउन —काठमाण्डु उपत्यका विकास प्राधिकरणले ७५/७६ मा १ अर्ब ९० करोड ८३ लाख बजेट विनियोजना गरिएकोमा हाल सम्म १ अर्ब ४० करोड ३६ लाख रूपैंयाँ बजेट ५ वटा निमार्ण कार्यको लागि खर्च गरेको छ । उपत्यका विकास प्राधिकरणले काठमाडौं जिल्लाको लागि ६४ करोड, ललितपुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us