कति बढ्यो ? आइतबार सुनचाँदीको भाँउ

काठमाण्डु टुडे २०७६ साउन १२ गते १२:१९ मा प्रकाशित

काठमाण्डु,१२ साउन — साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला ६५ हजार मुल्यमा कारोबार भइरहेको छापावाल सुन आज स्थिर रहेको छ ।

त्यस्तै गरी चाँदीको मुल्य स्थिर रहेर प्रति तोला ६ सय ७५ रुपैँयामा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाल सुनको मुल्य ५५ हजार ७ सय ३० रुपैँया तोकेको छ भने प्रति ग्राम चाँदीको मुल्य ६ सय ६४ रुपैँया कायम गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us