
काठमाण्डु,१५साउन—नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ६५ हजार ४०० मा कारोबार भएको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६५ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु २०० बढेर बढेर ६५ हजार ४०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ६५ हजार १०० मा कारोबार भएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य ७८० पुगेको छ।