काठमाण्डु,४भदौ–बुधबार डलरको भाउ बढेर १ सय १५ रुपैयाँ ३ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार बुधबार डलरको विक्री मूल्य १ सय १५ रुपैयाँ ३ पैसा रहेको छ । पछिल्लो १ महिनामा डलर ४ रुपैयाँ भन्दा बढीले बढेको छ ।...
काठमाण्डु , ४ भदौ—सरकारले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का चिनियाँ कम्पनी सिनोहाइड्रोलाई दिन लागेको छ। गत वर्ष जब मेलम्चीको मुख्य सुरुङ छिचोलियो तब खानेपानी मन्त्री बीना मगरले दशैँसम्ममा मेलम्चीको खानेपानी राजधानीमा वितरण भइसक्ने बताएकी थिइन्।तर मेलम्ची पूरा हुनु त कता हो कता...
काठमाण्डु,४भदौ–नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बुधबार अन्नतः झिनो अंकले बढेको छ । निक्कै उतार चढावपूर्ण रहेको नेप्से अन्त्यमा शून्य दशमलव ४२ अंकले बढेको हो । कुल १६१ कम्पनीको १२ लाख ७० हजार कित्ता २९ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । यसदिन सोल्टी...
काठमाण्डु,४भदौ–बुधबार सुनको भाउ रु ३०० ले बढेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी...
काठमाण्डु,४भदौ–अहिलेको समयमा धेरै महँगा मोबाइल फोनहरु बजारमा आइरहेको बेलामा विश्वकै महँगो फोनाहरुको लिस्ट सार्बजनिक भएको छ । मानिसहरु धेरै महँगो मोबाइल आफ्नो सौखको लागि प्रयोग गर्ने गर्छन् । पछिल्लो समय मोबाइल व्यक्तित्वमा निखार ल्याने वस्तुको रुपमा पनि लिन थालिएको छ । यी हुन् विश्वका...
काठमाण्डु,३भदौ–साताको तेस्रो दिन मंगलबार नेपाल स्कट एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । यस दिन नेप्से परिसूचक ८.४३ अंकले घटेर १२१३.६३ बिन्दूमा झरेको छ । कुल १६५ कम्पनीको ११ लाख ७७ हजार ६४७ कित्ता शेयर २७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।...
डोल्पा, ३ भदौ – विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानववस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको तरापस्थित क्रिष्टल माउन्टेन विद्यालय प्राङ्गणमा यही भदौ २४–२८ गतेसम्म सो महोत्सव आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्पो...
काठमाण्डु , ३ भदौ —केही महिना अघि भारतमा सार्वजनिक भएको यामाहा एमटी १५ अब नेपाली बजारमा सार्वजनिक हुने भएको छ । यामाहा एमटी१५, एमटी सिरिजको सबैभन्दा कान्छो र यामाहा आर १५ भी३ को ‘नेकेड स्ट्रिट फाइटर भर्सन’हो। १५५ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन...
काठमाण्डु,३भदौ– काठमाण्डु महानगरपालिकाले फिल्म हलहरूलाई मनोरञ्जन कर तिर्न १५ दिने अल्टिमेटम दिएको छ । महानगरको राजस्व विभागले सो अल्टिमेटम दिएको हो । प्रदेश ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम फिल्म हलले चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरञ्जन करबापत लिएको ५ प्रतिशतले हुन आउने रकम...
काठमाण्डु,२भदौ–साताको दोस्रो दिन सोमबार नेपाल स्कट एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ७.२३ अंकले बढेर १२२२.०६ बिन्दूमा पुगेको छ । कुल १७५ कम्पनीको १४ लाख ७७ हजार कित्ता शेयर ३८ करोड ९६ लाख २५ हजार रुपैयाँमा कारोबार भएको...
काठमाण्डु , २ भदौ — साताको दोस्रो दिन सुनको मुल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ७१ हजारमा कारोवार भएको छापावाल सुन स्थिर रहेर आज सोमबार पनि ७१ हजार कारोवार भएको हो । त्यस्तै तेजावी सुन प्रतितोला ७० हजार ७०० रुपैंययामा कारोवार भइरहेको...
काठमाण्डु,१भदौ–भदौ महिनाको पहिलो दिन खुलेको शेयर बजार घटेर बन्द भएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ९.२० अंकले घटेर १२१४.८३ अंकमा झरेको छ । कुल १६० कम्पनीको शेयर ३२ करोड ९५ लाख २७ हजार रुपैयाँमा कारोबार भएको छ । यस दिन...