काठमाण्डु,२२ साउन —शुक्रबार देखि बढेको सुनको मुल्यमा आज बिहिबार पनि तोलाको रु.५ सय बढेर प्रतितोला ७० हजार रुपैंया पुगको छ ।
बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार प्रतितोला ७० हजार पुगेको हो ।
त्यस्तै बुधबार प्रति तोला ८ सय १० रुपैंयामा कारोबार भएको चाँदी बिहिबार प्रतितोला १० रुपैंयाले बढेर प्रतितोला ८ सय २५रुपैंयामा कारोबार भइरहेको सनचाँदी व्यवसायी महासंघले बताएको छ ।