काठमाण्डु,१८भदौ–बुधवार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासघका अनुसार बुधवार सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो । मंगलवार सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा...
काठमाण्डु,१७भदौ–तीव्र नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक साढे २० अंकले बढेको छ । यस दिन नेप्से २० दशमलव ५७ अंकले बढेर ११९० दशमलव ९० बिन्दूमा पुगेको छ । कुल १७१ कम्पनीको २१ लाख ८४ हजार कित्ता शेयर ५१ करोड रुपैयाँ भन्दा बढीमा कारोबार भएको छ...
काठमाण्डु,१७भदौ– मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ । अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो । यसैगरी तेजावी सुन ७२ हजार २०० मा कारोबार भएको छ ।...
काठमाण्डु,१६भदौ– नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज पनि घटे्को छ। यस दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १४.४५ अंकले घटेर ११७०. ३४ बिन्दूमा झरेको छ । यस दिन नेप्सेमा १७१ कम्पनीको १३ लाख ८० हजार क्त्रिा ४० करोड ७५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको...
काठमाण्डु,१५भदौ– आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्सेमा ११.६३ अंकले घटेर ११८४.७८ बिन्दूमा झरेको छ । कुल १६९ कम्पनीको २९ करोड ७३ लाख ९८ हजार ३ रुपैयाँको कारोबार भएको छ । आइतबार कारोबारमा आएका फाइनान्सबाहेक सबै...
काठमाण्डु, १४ भदौ – आइतबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्रबैंकले आइतबार १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ । शुक्रबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५...
काठमाण्डु,१५भदौ–नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम नेप्सको सर्भरमा राखिएका वाणिज्य र विकास बैंकको सर्भरमा समस्या देखिएको छ । शनीबार रातीबाट नेप्सको सर्भरमा रहेका बैंकको सर्भर ह्याक भएको आशंका गरिएको छ । यसरी सर्भर डाउन भएका १६ वटा बैंकका मास्टर कार्ड, भिजा कार्ड र एटीएम कार्ड चलेका...
काठमाण्डु,१५भदौ– आज आइतबार सुनको मूल्य घटेको छ । सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ । शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आज घटेर ७२ हजारमा कारोबार गरेको हो ।...
काठमाण्डु ,१४ भदौ— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘जिर्णोद्धारको दोस्रो...
काठमाण्डु ,१४ भदौ — काठमाण्डुको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लन्च गरेको छ । । अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेकलस्का लागी म्याक अल्फा जेनिथ 5w-30म्याक अल्फा जेनिथ...
काठमाण्डु ,१४ भदौ — पेट्रोलियम पदार्थ भर्न जाँदा अधिकाँश व्यक्तिको ध्यान फ्युल सेन्टरको स्वचालित मिटरमा जान्छ । यसको कारण हो, आफूले तिरेको रकम बराबरको पेट्रोलियम पदार्थको परिमाण प्राप्त हुन्छ कि हुँदैन भनेर ।तर, अब; काठमाण्डु उपत्यकामा पनि डिजल र पेट्रोल डिस्पेनसन मेसिनमा विद्युतीय उपकरण जडान...
काठमाण्डु,१३भदौ– शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय...