
काठमाण्डु,१५भदौ– आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्सेमा ११.६३ अंकले घटेर ११८४.७८ बिन्दूमा झरेको छ । कुल १६९ कम्पनीको २९ करोड ७३ लाख ९८ हजार ३ रुपैयाँको कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका फाइनान्सबाहेक सबै उप समूहमा गिरावट आएको छ ।