
काठमाण्डु,१८भदौ–बुधवार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासघका अनुसार बुधवार सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो । मंगलवार सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।