सुनले तिज रित्तै बनायो, मूल्य फेरि आज पनि बढ्यो!

काठमाण्डु टुडे २०७६ भदौ १७ गते १२:३९ मा प्रकाशित


काठमाण्डु,१७भदौ– मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ ।
अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो । यसैगरी तेजावी सुन ७२ हजार २०० मा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us