सुनको मूल्य घट्यो
काठमाण्डु टुडे
२०७६ भदौ १५ गते ११:१८ मा प्रकाशित

काठमाण्डु,१५भदौ– आज आइतबार सुनको मूल्य घटेको छ । सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ ।
शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आज घटेर ७२ हजारमा कारोबार गरेको हो ।