काठमाण्डु,१६भदौ– नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज पनि घटे्को छ। यस दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १४.४५ अंकले घटेर ११७०.
३४ बिन्दूमा झरेको छ । यस दिन नेप्सेमा १७१ कम्पनीको १३ लाख ८० हजार क्त्रिा ४० करोड ७५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।
आज कारोबारमा आएका सबै समूहमा गिरावट भएको छ । समग्र परिसूचकमा गिरावट आएको दिन नेपाल बैंकको शेयर कारोबार भने उच्च भएको छ ।