काठमाण्डु , ७ असोज — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा फेरि गिरावट आएको छ । सोमबार नेप्सेमा सामान्य सुधार भएको भए पनि मंगलबार गिरावट आएको हो । सोमबार नेप्से ६।४२ अंकले घटेर ११३४।५६ बिन्दूमा झरेको छ । कुल १७१ वटा कम्पनीको ८ लाख ७३...
काठमाण्डु,७असोज–नेपाल राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६२४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको छ । आर्थिक बर्ष २०७५ र ०७६ सम्ममा पुराना भएर जलाउने क्रम बढिरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकले पुराना नोटहरु काम...
काठमाण्डु , ७ असोज – नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको हो ।नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा...
काठमाण्डु , ७ असोज — नेपाल आयल निगम (एनओसी)ले एक विज्ञप्ती जारी गर्दै घटेको मूल्य अनुसार ग्याँस कारोबार नगर्ने व्यवसायीहरुलाई कडा कारबाही गर्ने चेतावनी िदएको छ । सोमबार निगमले बजार अनुगमनका क्रममा पुरानै मूल्यमा एल।पी ग्याँस कारोबार भइरहेको पाइएकाले त्यसो नगर्न आम ग्याँस व्यवसायीलाई...
काठमाण्डु , ७ असोज – दशैंको मुखमा सुनको भाउ फेरि बढेको छ । मंगलबार प्रतितोला १ सयले बढेर छापावाल सुन तोलाको ७१ हजार ४ सय रुपैंयनमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार र सोमबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा...
काठमाण्डु , ७ असोज –नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ...
काठमाण्डु,६असोज–लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक साताको सोमबार सामान्य सुधार भएको छ । सोमबार नेप्से १.७३ अंकले बढेर ११४०.९४ बिन्दूमा पुगेको छ ।...
काठमाण्डु,६असोज–सोमबार सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि यहि मूल्यमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।...
काठामाण्डु,५असोज–दशैमा नयाँ नोट वितरण बन्द गर्ने योजना राष्ट्र बैंकले बनाएको छ । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नोट दशैंमा प्रयोग गर्दा आयु छोटो भएको भन्दै राष्ट्र बैंकले यस्तो तयारी गरेको हो । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले दशैमा नयाँ नोट वितरण गर्दा नोटको...
काठमाण्डु,५असोज–साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १६.०५ अंकले घटेर ११३९.२५ बिन्दूमा झरेको छ ।...
सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पु¥याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरु गर्ने निर्णय गरेको थियो । सो पुरस्कार पहिलो पटक आज डा...
काठमाण्डु , ५ असोज —बैंक अफ काठमाण्डुबाट भएको साढे ४ करोड कर्जा हिनामिनामा पुर्व डिआइजी सहित ११ जना पक्राउ परेका छन् । नक्कली जग्गा धितो राखेर सर्वसाधारणको निक्षेप हिनामिना गर्ने कार्यमा संलग्न बैंकका कर्मचारीसहित१जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले...