काठमाण्डु,५असोज–साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १६.०५ अंकले घटेर ११३९.२५ बिन्दूमा झरेको छ ।