२७ अंकले नेप्सेमा वृद्धि

काठमाण्डु टुडे २०७६ भदौ ३१ गते १५:४७ मा प्रकाशित

काठमाण्डु,३१भदौ– आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा उत्साह देखिएको छ । साताको तेस्रो दिन २७ अंकको वृद्धिसँगै नेप्सेमा उत्साह आएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us